सर्वाेच्च अदालतमा तीन न्यायाधीश सिफारिस, १९७ जिल्ला न्यायाधीशको सरुवा, को कहाँ ?


 


काठमाडौं, भदौ २८
न्याय परिषदको बुधबारको बैठकले उच्च अदालतका तीन जना न्यायाधीशलाई सर्वाेच्च अदालतको न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको छ ।

यसरी सिफारिस हुनेहरुमा उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश बमकुमार श्रेष्ठ, उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश डम्बरबहादुर शाही र उच्च अदालत पाटनका मुख्य न्यायाधीश टंकबहादुर मोक्तान रहेका छन् ।

बैठकले १९७ जना जिल्ला न्यायाधीशहरुको सरुवाका लागि सिफारिस गरेको छ ।

सरुवाको सूचि हेर्न यहाँ क्लिक हेर्नुहोस्

प्रकाशित मिति: २८ भाद्र २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्