प्रदेश नम्बर २ मा कांग्रेसले पनि खाता खोल्यो, महोत्तरीमा संजोगिया देवी निर्विरोध


 


गौशाला, भदौ २७

स्थानीय तहको तेस्रो चरणको निर्वाचनअन्तर्गत महोत्तरी जिल्लामा नेपाली काँगे्रसले जीतको खाता खोलेको छ ।

मनरासिस्वा नगरपालिका–८ मा दलित महिला सदस्यमा काँग्रेसकी संजोगिया देवी निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत यामबहादुर बानियाँले बताउनुभयो । रासस

प्रकाशित मिति: २७ भाद्र २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्