आयल निगम घोटालाबारे सुशासन समिति बोल्यो, हुन्छ त अब कारबाही ?


 


काठमाडौं, भदौ २६
संसद्को सुशासन समितिका सदस्यले नेपाल आयल निगमको जग्गा खरिद घोटालामा संलग्नलालाई कारबाही दायरामा ल्याउन माग गरेका छन्। आजको नागरिकमा खबर छ।

निगमलगायत विभिन्न निकायमा भ्रष्टाचार भएका घट्ना छरपस्ट हुँदा पनि सरकारका निकाय चुप बसेको भन्दै सांसदले सरकार र अख्तियारको ध्यानाकर्षण गराएका छन् ।

आयल निगमको जग्गा खरिदमा सार्वजनिक लेखा समितिले अनियमितता भएको ठहर गर्दा पनि कारबाही नगर्नु आपत्तिजनक भएको सुशासन समितिका सांसद अकबाल अहमद शाहले बताए।

प्रकाशित मिति: २६ भाद्र २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्