सगरमाथाको उचाइ बढ्छ कि घट्छ ? नापिँदैछ उचाई


 


काठमाडौं, भदौ २४
सगरमाथाको उचाइ मापन कार्यलाई छिट्टै अगाडि बढाउने गरी तयारी तीव्र पारिएको छ । त्यसका लागि नापी विभागले क्रमिकरुपमा जनशक्ति र भौतिक पूर्वाधारको तयारी शुरु गरेको छ ।

सगरमाथाको उचाइ मापन भारतीय नापी विभागले संयुक्त रुपमा गर्ने भो पनि सरकारले चाड पर्वपश्चात आफैं नाप्ने गरी कार्यविधि टुंगो लगाउने कामलाई तीव्र बनाएको जनाएको छ ।

सगरमाथाको उचाइ नाप्न कम्तीमा १० करोड रुपैयाँ खर्च लाग्ने नापी विभागले बताएको छ ।

प्रकाशित मिति: २४ भाद्र २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्