हंशपुरमा श्रीमान् मेयर श्रीमती उपमेयरको उम्मेदवार


 


धनुषा, भदौ २२
धनुषाको हंसपुर नगरपालिकामा राप्रपा (प्रजातान्त्रिक) बाट श्रीमान मेयर र श्रीमती उपमेयरको उम्मेदवार बनेका छन् । आजको नयाँ पत्रिकामा खबर छ ।

रामआशिष यादव मेयरका उम्मेदवार छन् भने उनकी पत्नी आरतीदेवी यादव सोही पार्टीबाट उपमेयरकी उम्मेदवार भएकी हुन् । रामआशिष पार्टीको धनुषा निर्वाचन क्षेत्र नम्बर २ का अध्यक्ष हुन् । पत्नी आरतीदेवी पनि सोही कमिटीको सदस्य हुन् ।

प्रकाशित मिति: २२ भाद्र २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्