डा.केसी आजदेखि फेरि अनशन बस्दै


 


काठमाडौं, भदौ २१

चिकित्सा शिक्षाभित्रको विकृति अन्त्य र नेसनल मेडिकल कलेजको सम्बन्धन खारेज नभए आजदेखि फेरी डाक्टर गोविन्द केसी १२ औं अनशन बस्ने भएका छन् । आजको नेपाल समाचारपत्रमा खबर छ ।

मागप्रति सरकार सम्वेदनशील नभएकोले अनशन फेरी बस्न लाग्नुभएको डा. केसीका वार्ता टोली सदस्य डा. अभिषेक सिंहले जानकारी दिए । डा. केसी विभिन्न चरणमा गरी ११ औं पटक अनशन बसिसकेका छन् ।

प्रकाशित मिति: २१ भाद्र २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्