शरिर बेच्नु रहर होईन बाध्यता हो-तेश्रो लिंगी (भिडियो वार्ता)
‘म को हुं र ?’ द्विविधा भइरहन्थ्यो, रुप र व्यवहारमा समेत तालमेल मिल्दैनथ्यो । केटाका पहिरन देखी लुगा लगाउन मन लाग्थ्यो । केटाकै माझमा बस्न मन लाग्थ्यो ।
सुन्दर तरुनीसंग प्रेम गर्ने चाहना हुन्थ्यो । तर व्यक्त गर्ने कसरी ? पछी बल्ल थाहा भयो कि मेरो रुप रंग बानी बेहोरा अरु भन्दा निकै फरक छ भनेर ।
भिडियो हेर्नुहोस्
https://www.youtube.com/watch?v=_YgNB5O_Erc
किनकी मलाई समाजले तेस्रो लिंगी भनेर सम्बोधन गर्दो रहेछ । हामी तेश्रो लिंगीको समाज छुट्टै अनि फरक छ, जस्तो कि अन्य मानिसहरुको हुन्छ ।
लक्का पुरुष होस् या अरु कोही हाम्रो शरिर संग खेल्न आतुर देखिन्छन् । हामी आफ्नो शरिर रहरले होईन हामी हाम्रै बाध्यताले बेच्न बाध्य बन्छौं ।
प्रकाशित मिति: १९ भाद्र २०७४, सोमबार