यी हुन् विश्वकै शान्त र अशान्त १० देश


 


संसारमै बस्नको लागि सुरक्षित देश हो आइसल्याण्ड र सीरिया बस्नको लागि संसारमै असुरक्षित देश हो । इंस्टीट्यूट फर इकोनोमिक्स एण्ड पीसको ताजा रिपोटमा संसारकै सुरक्षित देश र संसारकै असुरक्षित देशहरुको जानकारी दिएको छ ।

यसको रैंकिगका लागि २३ अलग अलग बिषयलाई ध्यानमा राखिएको थियो । जस्तै हत्याको दर, सेनाका लागि गरिएको खर्च,आंतकवाद अपराध,आदि ।

यी सबै बिषयलाई मिलाएर हरेक देशलाई एक नम्बर (ग्लोबल पीस इंडेक्स) को मध्यमले छनोट गरिन्छ । यसमा जति कम अंक प्राप्त हुन्छ त्यो देश शान्त अर्थात् सुरक्षित मानिन्छ ।

संसारकै अशान्त १० देशहरु

१. सीरिया

२. इराक

३. अफ़गानिस्तान

४. साउथ सूडान

५. सेंट्रल अफ्रीकन रिपब्लिक

६. सोमालिया

७. सूडान

८. डेमोक्रेटिक रिपब्लिक अफ कन्गो

९. पाकिस्तान

१०. उत्तर कोरिया

संसारकै शान्त १० देशहरु

१.आइसल्याण्ड

२. डेनमार्क

३. अस्ट्रेलिया

४. न्यूज़ील्याण्ड

५. फिनल्याण्ड

६. स्विट्जरल्याण्ड

७. क्यानडा

८. जापान

९. ऑस्ट्रिया

१०. चेक रिपब्लिक

प्रकाशित मिति: ९ श्रावण २०७२, शनिबार

प्रतिक्रिया दिनुहोस्