कति छ आज सुनको मूल्य ?


 



काठमाडौं, भदौ १२
नेपाली बजारमा आज सुनको मूल्य स्थिर छ । हिजो मात्रै तोलामा एक सय रुपैयाँले बढेको सुनको मूल्यमा आज कुनै तलमाथि भएन । आज पनि सुन प्रतितोला ५५ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि स्थिर नै छ । आज चाँदी प्रतितोला सात सय ५५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: १२ भाद्र २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्