सामान किन्दा विल लिने गर्नुभएको छ ? यसरी हुन्छ कर छली


 


काठमाडौं, साउन २५

कुनै सामान किन्दा विल लिने गर्नुभएको छ ? विल माग्दा पनि ब्यापारीले नदिएको वा मुल्य अभिबृद्धिकर भ्याट का नाममा थप रकम मागेको अनुभव धेरैको छ ।

तर सबैलाई थाहा नहुनु सक्छ, यसको जड हो सामान आयात गर्दा उक्त बस्तुको वास्तविक मूल्य भन्दा कम भाउ देखाएर सामान छुटाउनु अथवा न्युनबीजकीकरण ।

भन्सार कार्यालय वीरगन्जमा न्युनबीजकीकरणका सामान रोक्न खोज्दा तत्कालिन भन्सार प्रमुख केवल भण्डारीमाथि हातपातै भएको थियो ।

हाल अर्थ मन्त्रालय बजेट महाशाखा प्रमुख रहेको भण्डारीका अनुसार यसले मुलुकको अर्थतन्त्र र ब्यापारको प्रणालीमै ठूलो क्षति पुर्याएको छ । आजको कान्तिपुरमा खबर छ ।

प्रकाशित मिति: २५ श्रावण २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्