कति छ आज सुनको मूल्य ?


 



काठमाडौं, साउन २३
नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ५४ हजार रुपैयाँमा कारोबार भइरहेको छ । हिजो (सोमबार) पनि सुन ५४ हजार रुपैयाँमै कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि यथावत छ । आज चाँदी सात सय २५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: २३ श्रावण २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्