भरतपुर-१९ मा २४१० मतगणना, निरन्तर मतान्तर घटाउँदै रेणु


 



चितवन, साउन २०
भरतपुर महानगरपालिका वडा नम्बर १९ को २ हजार ४१० मत गणना भएको छ ।

यो अवधिसम्म एमालेका तर्फबाट प्रमुख पदका उम्मेदवार देवी ज्ञवालीको अग्रता कायमै छ । तर, माओबादी केन्द्रकी उम्मेदवा रेणु दाहालले निरन्तर देवीसंगको मतान्तर घटाइरहेकी छन् ।

पछिल्लो मतपरिणाअनुसार दुई उम्मेदवारबीचको मतान्तर २७१ मा झरेको छ। देवीले ४१ हजार ७७४ मत प्राप्त गरेका छन् भने रेणुले ४१ हजार ५०३ मत छ।

प्रकाशित मिति: २१ श्रावण २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्