सशस्त्र प्रहरी इन्सपेक्टरको नतिजा आयो, को-को पास भए ? (हेर्नुहोस् नतिजा)


 


काठमाडौं, साउन २१
सशस्त्र प्रहरी बल केन्द्रिय कार्यालयले सशस्त्र प्रहरी निरीक्षक (इन्सपेक्टर) हरुको नतिजा प्रकाशित गरेको छ । कार्यालयले इन्सपेक्टरमा सफल उम्मेदवारहरुको नतिजा प्रकाशित गरेको हो ।

गत असोजमा प्रकाशित विज्ञापन अनुसार ५३ जना इन्सपेक्टरहरु सफल भएका हुन् ।

हेर्नुहोस् नतिजा

प्रकाशित मिति: २१ श्रावण २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्