भरतपुर १९ मा कति मत खस्यो ?


 


काठमाडौं, साउन २०
चितवनको भरतपुर महानगरपालिका वडा नं १९ मा मतदान सम्पन्न भएको छ । माओवादी कार्यकर्ताले मतगणना भइरहेका बेला मतपत्र च्यातेपछि पुनः आज मतदान भएको थियो ।

यहाँ २८७० मत खसेको बताइएको छ । यो मत पहिलेको भन्दा २३ मत कम हो ।  यो वडामा कुल ३७९७ मतदाता थिए ।

प्रकाशित मिति: २० श्रावण २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्