नेपाल प्रहरीका ७० जना एसपी सरुवा, को कहाँ पुगे ? (हेर्नुहोस् सूचि)


 


काठमाडौं, साउन १८
नेपाल प्रहरीका ७० जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले मंगलबार एसपीहरुको सरुवा गरेको हो ।

केन्द्रीय अनुसन्धान व्यूरोका एसपी मीरा चौधरीलाई जिल्ला प्रहरी कार्यालय धनुषा सरुवा गरिएको छ भने अपराध महाशाखामा रहेका प्रकाशजंग कार्कीलाई प्रहरी प्रधान कार्यालयको इन्टरपोल शाखामा सरुवा गरिएको छ ।

काठमाडौं प्रहरी परिसरका प्रद्युम्न कुमार कार्कीलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा सरुवा गरिएको छ ।

को कहाँ ? हेर्नुहोस्

प्रकाशित मिति: १८ श्रावण २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्