टहरामा बास, टहरामै कार्यालय  


 


गोरखा, साउन १६

भूकम्पपछिको पुननिर्माणले गति लिन नसक्दा नवनिर्बाचित स्थानीय तहका पदाधिकारी टहरामा बस्न बाध्य छन् ।
घरमात्र होईन, उनीहरुको कार्यालय पनि छाप्रोमै छ ।

उनीहरुले पुननिर्माणकै मुद्धालाई प्रथमिकता दिएका छन् ।  गोरखा चुनलुब्री धार्चे, चुलिकोट, अजिरकोटलगायत नौवटा गाउँपालिका छाप्रोमै सञ्चालित छन् । आजको कान्तिपुरमा खबर छ ।

प्रकाशित मिति: १६ श्रावण २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्