भरतपुर प्रकरणबारे यस्तो छ सर्बोच्च अदालतको आदेश (पूर्णपाठसहित)


 


काठमाडौं, साउन १६

सर्वोच्च अदालतले भरतपुर महानगरको १९ वडामा पुनः मतदान गर्न आदेश दिएको छ ।

आइतबार न्यायाधीशद्वय ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले मतपत्र च्यातिएको वडामा पुनः मतदान गर्ने निर्वाचन आयोगको निर्णयलाई सदर गर्ने गरी मुद्दाको फैसला गरेको हो।

के छ त फैसलामा ? (पूर्णपाठ)

फैसला हेर्न यहाँ थिच्नुहोस्…

प्रकाशित मिति: १६ श्रावण २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्