३३ वर्षीय बाबुको कुकर्म : १४ वर्षीया छोरीलाई बलात्कार !


 


बाँके, साउन १२

बाँकेमा एक व्यक्तिले आफ्नै छोरीलाई बलात्कार गरेका छन् । श्रीमती माइत गएको बेला ३३ वर्षीय बाबुले १४ वर्षीया छोरीलाई बलात्कार गरेका हुन् ।

गाँजाको सुरुमा छोरीलाई बलात्कार गरेको अभियुक्तले स्वीकार गरेका छन् ।

एक अस्पतालमा काम गर्ने श्रीमती छोरासहित माइत गएको मौका पारेर उनले छोरीलाई बलात्कार गरेका थिए । आजको नेपाल समाचारपत्रमा खबर छ ।

प्रकाशित मिति: १२ श्रावण २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्