सुनको मूल्य घट्यो, हेर्नुहोस् कति छ आज ?


 



काठमाडौं, साउन ११
आज नेपाली बजारमा सुनको मूल्य ३ सय रुपैयाँले घटेको छ । आज सुन प्रतितोला ५४ हजार १ सय रुपैयाँ पुगेको छ । हिजो सुन प्रतितोला ५४ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य भने स्थिर छ । आज पनि चाँदी प्रतितोला ७ सय ३५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: ११ श्रावण २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्