यातायात ब्यवस्था विभागको डाटा उच्च जोखिममा


 


काठमाडौं, साउन १०
यातायात व्यवस्था विभाग अन्तर्गतका कार्यालयहरुले प्रयोग गर्ने भेईकल रजिस्ट्रेसन सिस्टम भीआरएसको सफ्टवेर एक निजी कम्पनीको जिम्मामा राखिँदा गम्भीर समस्या देखिएको छ । आजको कारोबारमा  खबर छ ।

आव २०६६, ६७ मा सफ्टवेर निर्माण गरी विभागलाई जिम्मा दिनेगरी भएको सम्झौता अहिलेसम्म नवीकरणकै भरमा छोडिएको छ ।

यसले गर्दा देशैभरका यातायात ब्यवस्था कार्यालयहरुमा दैनिजसो समस्या आउने गरेको छ ।

फोकश-वान नामक कम्पनीले एकाउन्टिङसम्बन्धी सबै जिम्मा लिए पनि उसले आफूले पाएको जिम्मेवारी पुरा नगर्दा यस्तो समस्या आएको हो।

प्रकाशित मिति: १० श्रावण २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्