तपाईको स्थानीय तहमा कुन बाणिज्य बैंक आउँदैछ ? ( हेर्नुहोस सबै जिल्लाको सूचिसहित)
काठमाडौं, साउन ६
वाणिज्य बैंकहरु स्थानीय तहमा जाने भएका छन् । उनिहरुले २ सय ४४ वटा स्थानीय तहमा शाखा खोल्नका लागि भागबण्डा समेत गरेका छन् ।
हाल ७ सय ४४ स्थानीय तहमध्ये ३ सय ३२ मा वाणिज्य बैंकको पहुँच पुगेको छैन् । बाँकी ४ सय १२ मध्ये तत्काल २ सय ५० स्थानमा जाने तयारी बैंकहरुले गरेका हुन् ।
यो क्रममा २ सय ४४ स्थानमा जाने सुची बैंकहरुले नै तयार गरेर राष्ट्र बैंकलाई बुझाएको हो । राष्ट्र बैंकले बैंकहरुको यो प्रस्तावलाई स्वीकार गरेको छ ।
कुन बैंक कहाँ जाँदैछन् ? हेर्नुहोस् सूचि
प्रकाशित मिति: ६ श्रावण २०७४, शुक्रबार