क्यानभासमा देह ब्यापारका क्रुर कथा


 



ललितपुर, साउन २

देह ब्यापार चक्रबयुहमा फस्न बाध्यहरुको अवस्था कल्पना गर्दा मात्रै पनि आङ सिरिङ हुन्छ । जो भुक्तभोगी छन्, उनीहरुको मनोदशा झन् कस्तो होला ?

यति बेला पाटन संग्रालयमा त्यस्तै कारुणिक कथा तस्विर र पेन्टिङहरुमार्फत प्रर्दर्शन भईरहेको छ ।

द टु स्टोरिज प्रोजेक्ट प्रदर्शनी लैंगिक विभेदता तथा शोषण्का बारेमा सिद्धार्थ आट्र्स फाउन्डेसनले शनिबार सुरु गरेको हो । आजको कान्तिपुरमा खबर छ ।

प्रकाशित मिति: २ श्रावण २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्