जब मोडलले पबित्र स्थलमा कपडा उतारिन्, यसरी मच्चियो हंगामा


 



एजेन्सी
हलिउडकी चर्चित मोडल जेलिन कुक आफ्नो बोल्ड फोटोशुटका लागि निकै चर्चामा आउँछिन् । उनी एक प्लेब्वाय मोडल हुन् । जो प्लेब्वाय म्यागेजिनका लागि न्यूड फोटोशुट गर्छिन् ।

तर, सोही काम उनलाई यसपटक निकै भारी परेको छ । फोटोशुट गर्नका लागि जेलीन पहाडमा गइन्, जहाँको फोटो भाइरल भयो र हंगामा मच्चियो ।

जुन फोटोमा भद्दा खालका कमेन्टहरु आए । तर, उनले न्युड फोटो खिचेको भनेर भद्दा कमेन्ट भने आएको होइन् । जेलिनले न्यूड फोटोशुट न्यूजल्याण्डको माउन्ट टारानाकीमा गराएकी थिइन् । जुन फोटो उनले इन्स्टाग्राममा पोष्ट गरेकी थिइन् । त्यो ठाउँ पवित्र स्थल भएको फोटोमा कमेन्ट गर्नेहरुले बताएका छन् ।

पवित्र स्थानमा न्युड फोटो खिचेको भेनर मानिसहरुले भद्दा कमेन्ट गरेका हुन् । जेलिनले माउन्ट टारानाकीमा कपडा उतारेर फोटोशूट गराएकी थइन्, जुन मानिसहरुलाई मन परेर र भद्दा कमेन्टहरु आए ।

प्रकाशित मिति: १ श्रावण २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्