२५ एसपी एसएसपीमा बढुवा, को-को परे ? (सूचिसहित)


 


काठमाडौं, साउन १
नेपाल प्रहरीले २५ जना एसपीलाई एसएसपीमा बढुवा गरेको छ । बढुवा समितिको बैठकले असार ३० गते गरेको निर्णय अनुसार झापास्थित जिल्ला प्रहरी कार्यालयमा दरबन्दी रहेका शैलेश थापा क्षेत्री एक नम्बरमा रहेका छन्।

त्यस्तै गरी राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा रहेका निरजबहादुर शाही दोस्रो र महानगरीय प्रहरी परिसर काठमाडौँमा रहेका प्रद्युम्न कुमार कार्की तेस्रो नम्बरमा बढुवा भएका छन् ।

यी हुन् बढुवा भएका एसएसपी

प्रकाशित मिति: १ श्रावण २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्