झारफुक गर्ने बाहानामा बलात्कार !


 



म्याग्दी, साउन १

बेनी नगरपालिकाकोएकै बस्तीका दुई महिला झारफुक गर्ने बहानामा झाँक्रीबाट बलात्कृत भएका छन् ।

बागलुङ नगरपालिका ६ का काजुभनिने ५८ बर्षीया कर्णबहादुर किसानले एक साताअघि ती महिलालाई बलात्कार गरेको प्रहरीले जनाएको छ ।

आरोपी किसानलाई प्रहरीले उनको बागलुङस्थित घरबाट पक्राउ गरी शुक्रबार अदालतमा मुद्दा गर्दा गरेको छ । आजको कान्तिपुरमा खबर छ ।

प्रकाशित मिति: १ श्रावण २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्