२ नम्बरमा पहिलो बन्ने कांग्रेसको लक्ष्य, कस्तो छ माओवादीको तयारी ?


 


काठमाडौं, असार ३०

निर्वाचन अगाडी संविधान संशोधन गर्न नसक्दा प्रदे नम्ब २ मा साहज नतिजा नआउने चिन्ता पनि कांग्रेसलाई छ ।

त्यहि विषयमा कांग्रेसले तराईका नेताहरुसंग छलफल गर्दैछ ।,

त्यस्तै माओवादी केन्द्रले दोस्रो चरणको निर्वाचनबारे रणनीति तय गर्न २ साउनमा केन्द्रिय सचिवालयको बैठक डाकेको छ ।

बैठकमा पहिलो र दोस्रो चरणको निर्वाचन समिक्षा आगामी निर्वाचनको रणनीति र सांगठानक संरचनाबारे छलफल हुनेछ । आजको नयाँ पत्रिकामा खबर छ ।

प्रकाशित मिति: ३० असार २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्