संविधान संशोधन नभए पनि चुनावमा जाने राजपाको संकेत


 


काठमाडौं, असार २९

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले स्थानीय तहको चुनावमा भाग लिने संकेत गरेको छ ।

राजपाले तत्काल संविधान संशोधन नभए पनि आन्दोलनकारीमाथि लागेको मुद्धा फिर्ता, पक्राउ गरेकाको रिहाई, पीडितलाई क्षतिपुर्ति र अपाङ्गता भएकाको ब्यबस्थापन तथा जनसङ्ख्याको आधारमा स्थानीय तहको सङ्ख्या थप भए चुनामा भाग लिने संकेत गरेको हो । आजको गोरखापत्रमा खबर छ ।

प्रकाशित मिति: २९ असार २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्