फेसबुकमा फोटो राखेको आरोपमा कुटिए दुई महिला


 


लहान, असार २९

फेसबुक र ईमोमा फोटो राखेको भन्दै सिराको गोलबजार नगरपालिका १३ दुर्गापुर उङग्राहाका दुई महिललाई छिमेकीले मरणासन्न हुने गरी कुटपिट गरेका छन् ।

छिमेकी आलम मिया, मोहमद जाहिर मिया र उनका छोरा कलिमले बर्ष ३६ की मकिना खातुन र बर्ष ३५ की खैरुल खातुनलाई गाउँलेको भेला बोलाई कुटपिट गरेका हुन् ।

दुवै जना नुहाउँदै गर्दा छिमेकी सञ्जिला खातुनले फोटो खिचेकी थिइन् । आजको नयाँ पत्रिकामा खबर छ ।

प्रकाशित मिति: २९ असार २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्