पक्की घरको आसमा बिचल्ली


 



वीरगन्ज, असार २९
सरकारले पक्की घर बनाइदिने भनेपछि फुसको घर भत्काइयो । तर, दुई महिना भइसक्यो अझै पैसा पाउन सकेका छैनौुं, त्रिपालको ओतमा सामान राखेकी वीरगन्ज रामगढवाकी कौशीला देवीले भन्नुभयो, ‘पानी परेका बेला बालबच्चालाई लिएर छिमेकीको घरमा शरण लिई रात बिताउनुपरेको छ ।

सरकारले राम्रो घर बनाइदेला भन्ने आशामा रहेका कौशलादेवी जस्तै पर्साका गरिब र दलित समुदाय दुई महिनादेखि बिचल्लीमा छन् । आजको अन्नपुर्ण पोष्टमा खबर छ ।

प्रकाशित मिति: २९ असार २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्