प्रचण्ड किन जाँदैछन् अचानक थाइल्याण्ड ?


 



काठमाडौं, असार २८
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बुधबार थाइल्यान्ड जाँदै छन् । उनका प्रेस संयोजक मनाहरि तिमिल्सिनाका अनुसार उनी पत्नी सीता दाहालको उपचारका लागि थाइल्याण्ड जान लागेका हुन् ।

प्रेस संयोजक मितिल्सिनाले यसअघिकै कार्यतालिकाअनुसार पत्नीको फ्लोअपका लागि प्रचण्ड त्यसतर्फ प्रस्थान गर्न लागेको बताए ।

पत्नीको अपचार गर्नेबाहेक अन्य कुनै पनि कार्यक्रम नरहेको शुक्रबार नै स्वदेश फर्किने कार्यक्रम रहेको बताइएको छ ।

प्रकाशित मिति: २८ असार २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्