प्रधानमन्त्री र राप्रपाका नेताबीच भेटघाट, के विषयमा हुँदैछ छलफल ?


 



काठमाडौं, असार २४
प्रधानमन्त्री शेरबहादुर देउवा र राप्रपाका शीर्ष नेताबीच अहिले छलफल हुँदैछ ।

प्रधानमन्त्री देउवा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसहित राप्रपाका नेताहरुसंग समसामयिक विषयमा छलफलमा जुटेका हुन् ।

राप्रपाका अध्यक्ष कमल थापासहितका नेताहरुसंग संविधान संशोधन र सरकारमा सहभागिताका विषयमा छलफल हुने एक नेताले बताए ।

प्रकाशित मिति: २४ असार २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्