भोजपुरमा ४२२ जना निर्वाचित, कुन दलबाट कति ? (सबैको मत परिणाम सहित)


 


भोजपुर, असार २४
स्थानीय तहको निर्वाचनबाट भोजपुरमा ४२२ जना जनप्रतिनिधि निर्वाचित भएका छन् । कुल ८१ वडा रहेको भोजपुरमा हतुवागढी गाउँपालिकाको वडा नं ३ मा दलित महिला उम्मेदवारको उम्मेदवारी परेको थिएन, नत्र यहाँ ४२३ जना जनप्रतिनिधि निर्वाचित हुँदै थिए ।

जिल्ला निर्वाचन कार्यालय भोजपुरले उपलब्ध गराएको तथ्यांक अनुसार एमालेबाट २०१ जना निर्वाचित भएका छन् । कांग्रेसबाट १२६, माओवादी केन्द्रबाट ८८, संघीय समाजवादी फोरम ६ र स्वातन्त्र १ जना निर्वाचित भएका हुन् ।

यहाँ एमालेले चार, कांग्रेसले चार र माओवादी केन्द्रले एक स्थानीय तह जितेका थिए । त्यस्तै एमालेले ३७, कांग्रेसले २५, माओवादीले १८ र फोरमले एउटा वडा जितेका थिए ।

हेर्नुहोस् को कहाँबाट निर्वाचित भए, कति मत ल्याए ?

क्र. स. स्थानीय तह पद वडा नं. राजनीतिक दल / स्वतन्त्र नाम प्राप्त मत कैफियत
अरुण गाउँपालिका अध्यक्ष नेपाली काँग्रेस गजेन्द्र बहादुर कार्की २७२७ निर्वाचित
अरुण गाउँपालिका उपाध्यक्ष नेपाली काँग्रेस बिनीता ढकाल २७५८ निर्वाचित
अरुण गाउँपालिका वडा अध्यक्ष नेपाली काँग्रेस नगेन्द्र खत्री ५८२ निर्वाचित
अरुण गाउँपालिका महिला सदस्य नेपाली काँग्रेस चन्द्रावती खत्री ५५२ निर्वाचित
अरुण गाउँपालिका दलित महिला सदस्य नेपाली काँग्रेस मिरा शिवा ५५८ निर्वाचित
अरुण गाउँपालिका सदस्य नेपाली काँग्रेस डम्बर बहादुर मगर ५६१ निर्वाचित
अरुण गाउँपालिका सदस्य नेपाली काँग्रेस दुर्गा गौतम ५६२ निर्वाचित
अरुण गाउँपालिका वडा अध्यक्ष नेपाली काँग्रेस भुपेन्द्र राना ४४३ निर्वाचित
अरुण गाउँपालिका महिला सदस्य नेपाली काँग्रेस शारदा सारु मगर ४३१ निर्वाचित
१० अरुण गाउँपालिका दलित महिला सदस्य नेपाली काँग्रेस कमला दर्जी ४२२ निर्वाचित
११ अरुण गाउँपालिका सदस्य नेपाली काँग्रेस राज कुमार आले मगर ४३० निर्वाचित
१२ अरुण गाउँपालिका सदस्य नेपाली काँग्रेस मोहन कार्की ४८१ निर्वाचित
१३ अरुण गाउँपालिका वडा अध्यक्ष नेपाली काँग्रेस रुद्र बहादुर पुलामी मगर ४४४ निर्वाचित
१४ अरुण गाउँपालिका महिला सदस्य नेपाली काँग्रेस मायां देबि श्रेष्‍ठ ४४३ निर्वाचित
१५ अरुण गाउँपालिका दलित महिला सदस्य नेपाली काँग्रेस ज्ञानिमाया सार्कि(पाहाडि) ४५१ निर्वाचित
१६ अरुण गाउँपालिका सदस्य नेपाली काँग्रेस मान बहादुर श्रेष्‍ठ ४४९ निर्वाचित
१७ अरुण गाउँपालिका सदस्य नेपाली काँग्रेस नेत्र बहादुर बस्नेत ४४१ निर्वाचित
१८ अरुण गाउँपालिका वडा अध्यक्ष नेपाली काँग्रेस प्रेम कुमार राई ४६८ निर्वाचित
१९ अरुण गाउँपालिका महिला सदस्य नेपाली काँग्रेस गीता मगर ४३० निर्वाचित
२० अरुण गाउँपालिका दलित महिला सदस्य नेपाली काँग्रेस कला विश्वकर्मा ४४१ निर्वाचित
२१ अरुण गाउँपालिका सदस्य नेपाली काँग्रेस इन्द्र बहादुर कार्की ४०२ निर्वाचित
२२ अरुण गाउँपालिका सदस्य ने.क.पा. (एमाले) दोर्ज सिं पाख्रीन ३६४ निर्वाचित
२३ अरुण गाउँपालिका वडा अध्यक्ष नेपाली काँग्रेस ध्‍यान बहादुर राई २४५ निर्वाचित
२४ अरुण गाउँपालिका महिला सदस्य ने.क.पा. (एमाले) गंगा कुमारी ओझा २४२ निर्वाचित
२५ अरुण गाउँपालिका दलित महिला सदस्य नेपाली काँग्रेस धन कुमारी सार्की २५४ निर्वाचित
२६ अरुण गाउँपालिका सदस्य नेपाली काँग्रेस तुलशी कुमार राई २५७ निर्वाचित
२७ अरुण गाउँपालिका सदस्य नेपाली काँग्रेस भवानी प्रसाद ढकाल २६० निर्वाचित
२८ अरुण गाउँपालिका वडा अध्यक्ष नेपाली काँग्रेस ज्ञानेन्द्र दाहाल ३६२ निर्वाचित
२९ अरुण गाउँपालिका महिला सदस्य नेपाली काँग्रेस सरिता राई ३६३ निर्वाचित
३० अरुण गाउँपालिका दलित महिला सदस्य नेपाली काँग्रेस देवी वि.क. ३५४ निर्वाचित
३१ अरुण गाउँपालिका सदस्य नेपाली काँग्रेस अर्जुन कुमार राई ३५८ निर्वाचित
३२ अरुण गाउँपालिका सदस्य ने.क.पा. (एमाले) धन बहादुर राई ३५९ निर्वाचित
३३ अरुण गाउँपालिका वडा अध्यक्ष ने.क.पा. (माओवादी केन्द्र) डिल्ली राम अधिकारी २२८ निर्वाचित
३४ अरुण गाउँपालिका महिला सदस्य ने.क.पा. (माओवादी केन्द्र) अनिशा खड्का २३८ निर्वाचित
३५ अरुण गाउँपालिका दलित महिला सदस्य ने.क.पा. (माओवादी केन्द्र) कृष्ण कुमारी सार्की २४३ निर्वाचित
३६ अरुण गाउँपालिका सदस्य ने.क.पा. (माओवादी केन्द्र) लिला बहादुर अधिकारी २४७ निर्वाचित
३७ अरुण गाउँपालिका सदस्य ने.क.पा. (माओवादी केन्द्र) प्रेम बहादुर राई २३२ निर्वाचित
३८ आमचोक गाउँपालिका अध्यक्ष ने.क.पा. (माओवादी केन्द्र) अशोक राई ३०८१ निर्वाचित
३९ आमचोक गाउँपालिका उपाध्यक्ष ने.क.पा. (माओवादी केन्द्र) सीता राई ३०९५ निर्वाचित
४० आमचोक गाउँपालिका वडा अध्यक्ष ने.क.पा. (एमाले) डम्बर बहादुर कार्की २२८ निर्वाचित
४१ आमचोक गाउँपालिका महिला सदस्य ने.क.पा. (एमाले) विष्णु कुमारी विष्ट(बस्नेत) २२४ निर्वाचित
४२ आमचोक गाउँपालिका दलित महिला सदस्य नेपाली काँग्रेस निरमाया विश्‍वकर्मा २१८ निर्वाचित
४३ आमचोक गाउँपालिका सदस्य नेपाली काँग्रेस निम्नुरी शेर्पा २४० निर्वाचित
४४ आमचोक गाउँपालिका सदस्य नेपाली काँग्रेस गंगा बहादुर विष्‍ट २२१ निर्वाचित
४५ आमचोक गाउँपालिका वडा अध्यक्ष ने.क.पा. (एमाले) भिम प्रसाद राई २४४ निर्वाचित
४६ आमचोक गाउँपालिका महिला सदस्य ने.क.पा. (एमाले) सर्मिला राई २६१ निर्वाचित
४७ आमचोक गाउँपालिका दलित महिला सदस्य ने.क.पा. (एमाले) सिता माया दमाई २४८ निर्वाचित
४८ आमचोक गाउँपालिका सदस्य ने.क.पा. (एमाले) बद्री कुमार खड्का २५५ निर्वाचित
४९ आमचोक गाउँपालिका सदस्य ने.क.पा. (एमाले) राम कुमार विष्ट २६४ निर्वाचित
५० आमचोक गाउँपालिका वडा अध्यक्ष ने.क.पा. (एमाले) गणेश बहादुर खत्री ४७५ निर्वाचित
५१ आमचोक गाउँपालिका महिला सदस्य ने.क.पा. (एमाले) सुक माया शेर्पा ४८४ निर्वाचित
५२ आमचोक गाउँपालिका दलित महिला सदस्य ने.क.पा. (एमाले) लक्ष्मी राई विश्वकर्मा ४८७ निर्वाचित
५३ आमचोक गाउँपालिका सदस्य ने.क.पा. (एमाले) गोपाल राई ४८७ निर्वाचित
५४ आमचोक गाउँपालिका सदस्य ने.क.पा. (एमाले) जगत बहादुर खत्री ४८५ निर्वाचित
५५ आमचोक गाउँपालिका वडा अध्यक्ष ने.क.पा. (एमाले) नेत्र बहादुर खत्री ३५५ निर्वाचित
५६ आमचोक गाउँपालिका महिला सदस्य ने.क.पा. (एमाले) हिमा बराल ३४४ निर्वाचित
५७ आमचोक गाउँपालिका दलित महिला सदस्य ने.क.पा. (एमाले) शुक्र माया विश्‍वकर्मा ३४९ निर्वाचित
५८ आमचोक गाउँपालिका सदस्य ने.क.पा. (एमाले) संगिता राई ३३७ निर्वाचित
५९ आमचोक गाउँपालिका सदस्य ने.क.पा. (एमाले) हर्क बहादुर कार्की ३३६ निर्वाचित
६० आमचोक गाउँपालिका वडा अध्यक्ष ने.क.पा. (माओवादी केन्द्र) राम प्रसाद राई खालिङ २५३ निर्वाचित
६१ आमचोक गाउँपालिका महिला सदस्य ने.क.पा. (माओवादी केन्द्र) सुक माया राई २५६ निर्वाचित
६२ आमचोक गाउँपालिका दलित महिला सदस्य ने.क.पा. (माओवादी केन्द्र) पवित्रा विश्वकर्मा २७७ निर्वाचित
६३ आमचोक गाउँपालिका सदस्य ने.क.पा. (माओवादी केन्द्र) गोकुल बहादुर राई २६० निर्वाचित
६४ आमचोक गाउँपालिका सदस्य ने.क.पा. (माओवादी केन्द्र) गोविन्द बहादुर राई २६१ निर्वाचित
६५ आमचोक गाउँपालिका वडा अध्यक्ष ने.क.पा. (माओवादी केन्द्र) बम बहादुर बस्नेत ४१६ निर्वाचित
६६ आमचोक गाउँपालिका महिला सदस्य ने.क.पा. (माओवादी केन्द्र) पवित्र राई ४०४ निर्वाचित
६७ आमचोक गाउँपालिका दलित महिला सदस्य ने.क.पा. (माओवादी केन्द्र) तिर्थ कुमारी बिश्वकर्मा ३९३ निर्वाचित
६८ आमचोक गाउँपालिका सदस्य नेपाली काँग्रेस वृख माया वस्नेत ३७६ निर्वाचित
६९ आमचोक गाउँपालिका सदस्य नेपाली काँग्रेस जाहान सिं राई ३८० निर्वाचित
७० आमचोक गाउँपालिका वडा अध्यक्ष ने.क.पा. (माओवादी केन्द्र) राज कुमार राई ३०२ निर्वाचित
७१ आमचोक गाउँपालिका महिला सदस्य ने.क.पा. (माओवादी केन्द्र) शान्ति राई ३०० निर्वाचित
७२ आमचोक गाउँपालिका दलित महिला सदस्य ने.क.पा. (माओवादी केन्द्र) रत्न माया परियार ३०० निर्वाचित
७३ आमचोक गाउँपालिका सदस्य ने.क.पा. (माओवादी केन्द्र) वर्त मान राई ३०२ निर्वाचित
७४ आमचोक गाउँपालिका सदस्य ने.क.पा. (माओवादी केन्द्र) जित वहादुर मगर ३०० निर्वाचित
७५ आमचोक गाउँपालिका वडा अध्यक्ष नेपाली काँग्रेस उदि मान श्रेष्ठ २२० निर्वाचित
७६ आमचोक गाउँपालिका महिला सदस्य नेपाली काँग्रेस यशोदा श्रेष्ठ २०४ निर्वाचित
७७ आमचोक गाउँपालिका दलित महिला सदस्य नेपाली काँग्रेस अमृता विश्‍वकर्मा २०४ निर्वाचित
७८ आमचोक गाउँपालिका सदस्य नेपाली काँग्रेस जागीर मान मगर १९७ निर्वाचित
७९ आमचोक गाउँपालिका सदस्य ने.क.पा. (माओवादी केन्द्र) तिलक बहादुर विश्वकर्मा १९९ निर्वाचित
८० आमचोक गाउँपालिका वडा अध्यक्ष ने.क.पा. (माओवादी केन्द्र) बम बहादुर श्रेष्‍ठ ६४७ निर्वाचित
८१ आमचोक गाउँपालिका महिला सदस्य ने.क.पा. (माओवादी केन्द्र) तुलसी माया ठाडामगर ६४३ निर्वाचित
८२ आमचोक गाउँपालिका दलित महिला सदस्य ने.क.पा. (माओवादी केन्द्र) सरस्वति वि.क. ६४६ निर्वाचित
८३ आमचोक गाउँपालिका सदस्य ने.क.पा. (माओवादी केन्द्र) मीत्र बहादुर तामाङ्ग ६१२ निर्वाचित
८४ आमचोक गाउँपालिका सदस्य ने.क.पा. (माओवादी केन्द्र) ऋखिधन श्रेष्‍ठ ६२५ निर्वाचित
८५ आमचोक गाउँपालिका वडा अध्यक्ष १० ने.क.पा. (माओवादी केन्द्र) वाल दिप राई ४७१ निर्वाचित
८६ आमचोक गाउँपालिका महिला सदस्य १० ने.क.पा. (माओवादी केन्द्र) गोमा देवी राई ४६४ निर्वाचित
८७ आमचोक गाउँपालिका दलित महिला सदस्य १० ने.क.पा. (माओवादी केन्द्र) पदम माया कामी ४५८ निर्वाचित
८८ आमचोक गाउँपालिका सदस्य १० ने.क.पा. (माओवादी केन्द्र) प्रेम कुमार राई ४३२ निर्वाचित
८९ आमचोक गाउँपालिका सदस्य १० ने.क.पा. (माओवादी केन्द्र) सन्जिव राई ४५९ निर्वाचित
९० ट्याम्केमैयुम गाउँपालिका अध्यक्ष ने.क.पा. (एमाले) ध्रुवराज राई २७८० निर्वाचित
९१ ट्याम्केमैयुम गाउँपालिका उपाध्यक्ष ने.क.पा. (एमाले) इन्द्रावती राई २७१८ निर्वाचित
९२ ट्याम्केमैयुम गाउँपालिका वडा अध्यक्ष ने.क.पा. (एमाले) नर बहादुर राई २७८ निर्वाचित
९३ ट्याम्केमैयुम गाउँपालिका महिला सदस्य ने.क.पा. (एमाले) रमा देवी राई ३६४ निर्वाचित
९४ ट्याम्केमैयुम गाउँपालिका दलित महिला सदस्य ने.क.पा. (एमाले) सत्य कला वि.क. ३४१ निर्वाचित
९५ ट्याम्केमैयुम गाउँपालिका सदस्य ने.क.पा. (एमाले) गणेश राई ४०६ निर्वाचित
९६ ट्याम्केमैयुम गाउँपालिका सदस्य संघीय समाजवादी फोरम, नेपाल कुविर धन राई ३२४ निर्वाचित
९७ ट्याम्केमैयुम गाउँपालिका वडा अध्यक्ष ने.क.पा. (एमाले) रत्‍न राज राई २९७ निर्वाचित
९८ ट्याम्केमैयुम गाउँपालिका महिला सदस्य ने.क.पा. (एमाले) आशा देवि राई ३४६ निर्वाचित
९९ ट्याम्केमैयुम गाउँपालिका दलित महिला सदस्य ने.क.पा. (एमाले) कल्पना विश्वकर्मा ३११ निर्वाचित
१०० ट्याम्केमैयुम गाउँपालिका सदस्य ने.क.पा. (एमाले) श्‍याम कुमार श्रेष्ठ ३४२ निर्वाचित
१०१ ट्याम्केमैयुम गाउँपालिका सदस्य ने.क.पा. (एमाले) तारा देवी विष्ट ३१६ निर्वाचित
१०२ ट्याम्केमैयुम गाउँपालिका वडा अध्यक्ष ने.क.पा. (एमाले) पुर्ण प्रसाद राई ३०० निर्वाचित
१०३ ट्याम्केमैयुम गाउँपालिका महिला सदस्य ने.क.पा. (एमाले) देव कुमारी राई ३६१ निर्वाचित
१०४ ट्याम्केमैयुम गाउँपालिका दलित महिला सदस्य ने.क.पा. (एमाले) मकना देवी चर्मकार ३६५ निर्वाचित
१०५ ट्याम्केमैयुम गाउँपालिका सदस्य ने.क.पा. (एमाले) सन्तोष राई २७९ निर्वाचित
१०६ ट्याम्केमैयुम गाउँपालिका सदस्य ने.क.पा. (एमाले) वद्री नाथ निरौला २९६ निर्वाचित
१०७ ट्याम्केमैयुम गाउँपालिका वडा अध्यक्ष संघीय समाजवादी फोरम, नेपाल विवश राई १९६ निर्वाचित
१०८ ट्याम्केमैयुम गाउँपालिका महिला सदस्य संघीय समाजवादी फोरम, नेपाल अम्बीका राई १७६ निर्वाचित
१०९ ट्याम्केमैयुम गाउँपालिका दलित महिला सदस्य संघीय समाजवादी फोरम, नेपाल अम्बीरा बि.क. १९१ निर्वाचित
११० ट्याम्केमैयुम गाउँपालिका सदस्य संघीय समाजवादी फोरम, नेपाल खड्ग विश्‍वकर्मा १९२ निर्वाचित
१११ ट्याम्केमैयुम गाउँपालिका सदस्य संघीय समाजवादी फोरम, नेपाल अर्जुन राई १७८ निर्वाचित
११२ ट्याम्केमैयुम गाउँपालिका वडा अध्यक्ष ने.क.पा. (एमाले) सुनिल राई ४०९ निर्वाचित
११३ ट्याम्केमैयुम गाउँपालिका महिला सदस्य ने.क.पा. (एमाले) नैना कला राई ४०२ निर्वाचित
११४ ट्याम्केमैयुम गाउँपालिका दलित महिला सदस्य ने.क.पा. (एमाले) कमला सुन्दास ४०१ निर्वाचित
११५ ट्याम्केमैयुम गाउँपालिका सदस्य ने.क.पा. (एमाले) विष्णु बहादुर विष्‍ट ३९३ निर्वाचित
११६ ट्याम्केमैयुम गाउँपालिका सदस्य ने.क.पा. (एमाले) देव राज राई ४१८ निर्वाचित
११७ ट्याम्केमैयुम गाउँपालिका वडा अध्यक्ष ने.क.पा. (माओवादी केन्द्र) सूर्य प्रसाद नेपाल १९३ निर्वाचित
११८ ट्याम्केमैयुम गाउँपालिका महिला सदस्य ने.क.पा. (माओवादी केन्द्र) शान्ता श्रेष्‍ठ १७४ निर्वाचित
११९ ट्याम्केमैयुम गाउँपालिका दलित महिला सदस्य ने.क.पा. (एमाले) कल्पना परियार १८७ निर्वाचित
१२० ट्याम्केमैयुम गाउँपालिका सदस्य ने.क.पा. (एमाले) नविन श्रेष्ठ १८५ निर्वाचित
१२१ ट्याम्केमैयुम गाउँपालिका सदस्य ने.क.पा. (माओवादी केन्द्र) भवान पुरी १७८ निर्वाचित
१२२ ट्याम्केमैयुम गाउँपालिका वडा अध्यक्ष ने.क.पा. (एमाले) उद्धव कुमार राई २७६ निर्वाचित
१२३ ट्याम्केमैयुम गाउँपालिका महिला सदस्य ने.क.पा. (एमाले) सावित्रा देवी फुयल ३१५ निर्वाचित
१२४ ट्याम्केमैयुम गाउँपालिका दलित महिला सदस्य ने.क.पा. (एमाले) अम्विका विश्‍वकर्मा ३०० निर्वाचित
१२५ ट्याम्केमैयुम गाउँपालिका सदस्य ने.क.पा. (एमाले) पदम राई २९४ निर्वाचित
१२६ ट्याम्केमैयुम गाउँपालिका सदस्य ने.क.पा. (एमाले) हर्क बह‍ादुर कटवाल २८३ निर्वाचित
१२७ ट्याम्केमैयुम गाउँपालिका वडा अध्यक्ष ने.क.पा. (एमाले) कृष्ण बहादुर बानियाँ ३७२ निर्वाचित
१२८ ट्याम्केमैयुम गाउँपालिका महिला सदस्य ने.क.पा. (एमाले) गीता खत्री ३८२ निर्वाचित
१२९ ट्याम्केमैयुम गाउँपालिका दलित महिला सदस्य ने.क.पा. (एमाले) सुस्मिता सार्की विसुन्के ३८७ निर्वाचित
१३० ट्याम्केमैयुम गाउँपालिका सदस्य ने.क.पा. (एमाले) गंगा बहादुर तामाङ्ग ३७३ निर्वाचित
१३१ ट्याम्केमैयुम गाउँपालिका सदस्य ने.क.पा. (एमाले) सुरेन्द्र राई ३९१ निर्वाचित
१३२ ट्याम्केमैयुम गाउँपालिका वडा अध्यक्ष ने.क.पा. (एमाले) गणेश कुमार राई ३१३ निर्वाचित
१३३ ट्याम्केमैयुम गाउँपालिका महिला सदस्य ने.क.पा. (एमाले) इन्दिरा राई (घिमिरे) ३७५ निर्वाचित
१३४ ट्याम्केमैयुम गाउँपालिका दलित महिला सदस्य ने.क.पा. (एमाले) दिल कुमारी दमेनी ३६६ निर्वाचित
१३५ ट्याम्केमैयुम गाउँपालिका सदस्य ने.क.पा. (एमाले) जितेन्द्र राज तिम्सिना ३३९ निर्वाचित
१३६ ट्याम्केमैयुम गाउँपालिका सदस्य ने.क.पा. (एमाले) शिव राज दंगाल ३१८ निर्वाचित
१३७ पौवादुङमा गाउँपालिका अध्यक्ष ने.क.पा. (एमाले) किरण राई १९६३ निर्वाचित
१३८ पौवादुङमा गाउँपालिका उपाध्यक्ष ने.क.पा. (माओवादी केन्द्र) सम्झना राई १८६० निर्वाचित
१३९ पौवादुङमा गाउँपालिका वडा अध्यक्ष नेपाली काँग्रेस रुद्र बहादुर पाण्डे ४३४ निर्वाचित
१४० पौवादुङमा गाउँपालिका महिला सदस्य नेपाली काँग्रेस भगवती राई ४४५ निर्वाचित
१४१ पौवादुङमा गाउँपालिका दलित महिला सदस्य नेपाली काँग्रेस टिका माया कामी ४२९ निर्वाचित
१४२ पौवादुङमा गाउँपालिका सदस्य नेपाली काँग्रेस निर बहादर कार्की ४२९ निर्वाचित
१४३ पौवादुङमा गाउँपालिका सदस्य नेपाली काँग्रेस सन्जिब शुब्बा ४२१ निर्वाचित
१४४ पौवादुङमा गाउँपालिका वडा अध्यक्ष ने.क.पा. (एमाले) बम बहादुर राई ३४१ निर्वाचित
१४५ पौवादुङमा गाउँपालिका महिला सदस्य ने.क.पा. (एमाले) सिता देवी तिवारी (बिष्ट) ३५५ निर्वाचित
१४६ पौवादुङमा गाउँपालिका दलित महिला सदस्य ने.क.पा. (एमाले) मनिता दर्जी ३५७ निर्वाचित
१४७ पौवादुङमा गाउँपालिका सदस्य नेपाली काँग्रेस नारायण वहादुर खत्री ३०४ निर्वाचित
१४८ पौवादुङमा गाउँपालिका सदस्य ने.क.पा. (एमाले) दिपेन कुमार खत्री ३९१ निर्वाचित
१४९ पौवादुङमा गाउँपालिका वडा अध्यक्ष ने.क.पा. (माओवादी केन्द्र) तिर्थ बहादुर कार्की ४७१ निर्वाचित
१५० पौवादुङमा गाउँपालिका महिला सदस्य ने.क.पा. (माओवादी केन्द्र) इन्दिरा तामाङ्ग ४७७ निर्वाचित
१५१ पौवादुङमा गाउँपालिका दलित महिला सदस्य ने.क.पा. (माओवादी केन्द्र) गोमा विश्‍वकर्मा ४७३ निर्वाचित
१५२ पौवादुङमा गाउँपालिका सदस्य ने.क.पा. (माओवादी केन्द्र) रीतु वर्ण राई ४८३ निर्वाचित
१५३ पौवादुङमा गाउँपालिका सदस्य ने.क.पा. (माओवादी केन्द्र) दुर्ग बहादुर कार्की ४६० निर्वाचित
१५४ पौवादुङमा गाउँपालिका वडा अध्यक्ष ने.क.पा. (माओवादी केन्द्र) पुर्ण बहादुर राई ४७२ निर्वाचित
१५५ पौवादुङमा गाउँपालिका महिला सदस्य ने.क.पा. (माओवादी केन्द्र) पवित्रा कटुवाल ४६३ निर्वाचित
१५६ पौवादुङमा गाउँपालिका दलित महिला सदस्य ने.क.पा. (माओवादी केन्द्र) अच्छा कुमारी विश्वकर्मा ४७२ निर्वाचित
१५७ पौवादुङमा गाउँपालिका सदस्य ने.क.पा. (माओवादी केन्द्र) डिक बहादुर तामाङ्ग ४६५ निर्वाचित
१५८ पौवादुङमा गाउँपालिका सदस्य ने.क.पा. (माओवादी केन्द्र) रमेश राई ४७० निर्वाचित
१५९ पौवादुङमा गाउँपालिका वडा अध्यक्ष ने.क.पा. (माओवादी केन्द्र) दल बहादुर राई ३१५ निर्वाचित
१६० पौवादुङमा गाउँपालिका महिला सदस्य ने.क.पा. (माओवादी केन्द्र) विष्णु तामाङ्ग ३२१ निर्वाचित
१६१ पौवादुङमा गाउँपालिका दलित महिला सदस्य ने.क.पा. (माओवादी केन्द्र) पूर्ण माया दर्जी ३२० निर्वाचित
१६२ पौवादुङमा गाउँपालिका सदस्य ने.क.पा. (माओवादी केन्द्र) नारायण प्रसाद तामाङ्ग ३१४ निर्वाचित
१६३ पौवादुङमा गाउँपालिका सदस्य ने.क.पा. (माओवादी केन्द्र) बुद्धिनाथ दाहाल ३१३ निर्वाचित
१६४ पौवादुङमा गाउँपालिका वडा अध्यक्ष ने.क.पा. (एमाले) दिपक राई ४८८ निर्वाचित
१६५ पौवादुङमा गाउँपालिका महिला सदस्य ने.क.पा. (एमाले) कमला राई ४७० निर्वाचित
१६६ पौवादुङमा गाउँपालिका दलित महिला सदस्य ने.क.पा. (एमाले) कल्पना रम्तेल सार्की ४६४ निर्वाचित
१६७ पौवादुङमा गाउँपालिका सदस्य ने.क.पा. (एमाले) ओम बहादुर राई ४६५ निर्वाचित
१६८ पौवादुङमा गाउँपालिका सदस्य ने.क.पा. (एमाले) तलङ्ग बहादुर तामाङ्ग ४२५ निर्वाचित
१६९ भोजपुर नगरपालिका प्रमुख नेपाली काँग्रेस कैलाश कुमार आले ४०७० निर्वाचित
१७० भोजपुर नगरपालिका उपप्रमुख ने.क.पा. (एमाले) ममिता  राई ३७७३ निर्वाचित
१७१ भोजपुर नगरपालिका वडा अध्यक्ष ने.क.पा. (माओवादी केन्द्र) विष्णु कुमार भुजेल २०७ निर्वाचित
१७२ भोजपुर नगरपालिका महिला सदस्य ने.क.पा. (माओवादी केन्द्र) पुष्पा राई २०४ निर्वाचित
१७३ भोजपुर नगरपालिका दलित महिला सदस्य ने.क.पा. (माओवादी केन्द्र) ढकल कुमारी विश्वकर्मा १९९ निर्वाचित
१७४ भोजपुर नगरपालिका सदस्य ने.क.पा. (एमाले) टेक बहादुर तामाङ्ग १८९ निर्वाचित
१७५ भोजपुर नगरपालिका सदस्य ने.क.पा. (माओवादी केन्द्र) टंक बहादुर तामाङ्ग १९१ निर्वाचित
१७६ भोजपुर नगरपालिका वडा अध्यक्ष ने.क.पा. (एमाले) कुमार राई (साम्पाङ्ग) ३२७ निर्वाचित
१७७ भोजपुर नगरपालिका महिला सदस्य ने.क.पा. (एमाले) श्रीमाया राई ३२६ निर्वाचित
१७८ भोजपुर नगरपालिका दलित महिला सदस्य ने.क.पा. (एमाले) कृष्ण कुमारी वि.क. ३०४ निर्वाचित
१७९ भोजपुर नगरपालिका सदस्य ने.क.पा. (एमाले) एक राज तामाङ्ग २९८ निर्वाचित
१८० भोजपुर नगरपालिका सदस्य ने.क.पा. (एमाले) बल बहादुर गुरुङ्ग २८२ निर्वाचित
१८१ भोजपुर नगरपालिका वडा अध्यक्ष नेपाली काँग्रेस कमल थुलूङ्ग राई ४३४ निर्वाचित
१८२ भोजपुर नगरपालिका महिला सदस्य नेपाली काँग्रेस दिकु राई ४१५ निर्वाचित
१८३ भोजपुर नगरपालिका दलित महिला सदस्य नेपाली काँग्रेस तारा विश्वकर्मा ४२० निर्वाचित
१८४ भोजपुर नगरपालिका सदस्य नेपाली काँग्रेस मनिराज राई ४०० निर्वाचित
१८५ भोजपुर नगरपालिका सदस्य नेपाली काँग्रेस कर्ण बहादुर वस्नेत ४१४ निर्वाचित
१८६ भोजपुर नगरपालिका वडा अध्यक्ष नेपाली काँग्रेस प्रेम बहादुर भण्डारी ५५८ निर्वाचित
१८७ भोजपुर नगरपालिका महिला सदस्य नेपाली काँग्रेस शान्त कुमारी राई ५१० निर्वाचित
१८८ भोजपुर नगरपालिका दलित महिला सदस्य नेपाली काँग्रेस जानुका  राई / मिजार ५११ निर्वाचित
१८९ भोजपुर नगरपालिका सदस्य नेपाली काँग्रेस गिरेन्द्र खड्का ५२८ निर्वाचित
१९० भोजपुर नगरपालिका सदस्य ने.क.पा. (एमाले) ज्ञान बहादुर बस्नेत ४७१ निर्वाचित
१९१ भोजपुर नगरपालिका वडा अध्यक्ष ने.क.पा. (एमाले) जस बहादुर राई ४९७ निर्वाचित
१९२ भोजपुर नगरपालिका महिला सदस्य ने.क.पा. (एमाले) आशा देवी राई ५८६ निर्वाचित
१९३ भोजपुर नगरपालिका दलित महिला सदस्य ने.क.पा. (एमाले) तारा सुन्चिउरी ५६६ निर्वाचित
१९४ भोजपुर नगरपालिका सदस्य ने.क.पा. (एमाले) लक्ष्मण खड्का ५०८ निर्वाचित
१९५ भोजपुर नगरपालिका सदस्य ने.क.पा. (एमाले) शरण बहादुर प्रधान ४८६ निर्वाचित
१९६ भोजपुर नगरपालिका वडा अध्यक्ष ने.क.पा. (एमाले) शैलेन्द्र कार्की ३५३ निर्वाचित
१९७ भोजपुर नगरपालिका महिला सदस्य ने.क.पा. (एमाले) यमुना सुवाल ३३३ निर्वाचित
१९८ भोजपुर नगरपालिका दलित महिला सदस्य ने.क.पा. (एमाले) माया देवि बराईली ३३१ निर्वाचित
१९९ भोजपुर नगरपालिका सदस्य ने.क.पा. (एमाले) वाल कृष्ण तामाङ्ग ३०५ निर्वाचित
२०० भोजपुर नगरपालिका सदस्य ने.क.पा. (एमाले) अगम बहादुर राई ३२० निर्वाचित
२०१ भोजपुर नगरपालिका वडा अध्यक्ष नेपाली काँग्रेस जय बहादुर तामाङ्ग ३२७ निर्वाचित
२०२ भोजपुर नगरपालिका महिला सदस्य ने.क.पा. (एमाले) राधिका तामाङ्ग २८७ निर्वाचित
२०३ भोजपुर नगरपालिका दलित महिला सदस्य नेपाली काँग्रेस कौशिला वि.क. ३०२ निर्वाचित
२०४ भोजपुर नगरपालिका सदस्य नेपाली काँग्रेस तुफान किराँत बान्तवा ३२३ निर्वाचित
२०५ भोजपुर नगरपालिका सदस्य नेपाली काँग्रेस डम्बर कुमार श्रेष्ठ ३२६ निर्वाचित
२०६ भोजपुर नगरपालिका वडा अध्यक्ष नेपाली काँग्रेस गोपाल कार्को १९३ निर्वाचित
२०७ भोजपुर नगरपालिका महिला सदस्य नेपाली काँग्रेस लक्ष्मी कुमारी खत्री १७२ निर्वाचित
२०८ भोजपुर नगरपालिका दलित महिला सदस्य नेपाली काँग्रेस कमला वि. क. १५९ निर्वाचित
२०९ भोजपुर नगरपालिका सदस्य नेपाली काँग्रेस नरेश कुमार खड्का १५८ निर्वाचित
२१० भोजपुर नगरपालिका सदस्य नेपाली काँग्रेस गोपाल बहादुर खत्री १८२ निर्वाचित
२११ भोजपुर नगरपालिका वडा अध्यक्ष ने.क.पा. (एमाले) राम बहादुर तामाङ्ग २८२ निर्वाचित
२१२ भोजपुर नगरपालिका महिला सदस्य ने.क.पा. (एमाले) सीता कुमारी वस्नेत २७४ निर्वाचित
२१३ भोजपुर नगरपालिका दलित महिला सदस्य ने.क.पा. (एमाले) दिपा प्रधान २८२ निर्वाचित
२१४ भोजपुर नगरपालिका सदस्य नेपाली काँग्रेस सुदिप कार्की २६३ निर्वाचित
२१५ भोजपुर नगरपालिका सदस्य ने.क.पा. (एमाले) लाल बहादुर तामाङ्ग २७२ निर्वाचित
२१६ भोजपुर नगरपालिका वडा अध्यक्ष १० नेपाली काँग्रेस सुविन्द्र राई ४१९ निर्वाचित
२१७ भोजपुर नगरपालिका महिला सदस्य १० नेपाली काँग्रेस राम कुमारि श्रेष्‍ठ ४२८ निर्वाचित
२१८ भोजपुर नगरपालिका दलित महिला सदस्य १० नेपाली काँग्रेस धनरुपा वि.क. ४१२ निर्वाचित
२१९ भोजपुर नगरपालिका सदस्य १० नेपाली काँग्रेस देउ प्रकाश राई ४६१ निर्वाचित
२२० भोजपुर नगरपालिका सदस्य १० नेपाली काँग्रेस उमेश कुमार राई ४१५ निर्वाचित
२२१ भोजपुर नगरपालिका वडा अध्यक्ष ११ नेपाली काँग्रेस अशोक राई ५०१ निर्वाचित
२२२ भोजपुर नगरपालिका महिला सदस्य ११ नेपाली काँग्रेस रमा बुडाथोकी ४१९ निर्वाचित
२२३ भोजपुर नगरपालिका दलित महिला सदस्य ११ नेपाली काँग्रेस दया दर्जी ४४७ निर्वाचित
२२४ भोजपुर नगरपालिका सदस्य ११ नेपाली काँग्रेस विश्व नाथ पराजुली ४३२ निर्वाचित
२२५ भोजपुर नगरपालिका सदस्य ११ नेपाली काँग्रेस धन बहादुर श्रेष्‍ठ ४२७ निर्वाचित
२२६ भोजपुर नगरपालिका वडा अध्यक्ष १२ ने.क.पा. (एमाले) कुमार  प्रसाद  श्रेष्ठ ६१३ निर्वाचित
२२७ भोजपुर नगरपालिका महिला सदस्य १२ ने.क.पा. (एमाले) माया देवी राई ५८६ निर्वाचित
२२८ भोजपुर नगरपालिका दलित महिला सदस्य १२ ने.क.पा. (एमाले) मनिता वर्देवा रणपहेली ५८७ निर्वाचित
२२९ भोजपुर नगरपालिका सदस्य १२ नेपाली काँग्रेस छत्रपती नेपाल ४५९ निर्वाचित
२३० भोजपुर नगरपालिका सदस्य १२ ने.क.पा. (एमाले) गोविन्द बहादुर खत्री ४७५ निर्वाचित
२३१ रामप्रसाद राई गाउँपालिका अध्यक्ष ने.क.पा. (एमाले) विजय राई २३५६ निर्वाचित
२३२ रामप्रसाद राई गाउँपालिका उपाध्यक्ष ने.क.पा. (माओवादी केन्द्र) सम्झना राई २५३२ निर्वाचित
२३३ रामप्रसाद राई गाउँपालिका वडा अध्यक्ष ने.क.पा. (माओवादी केन्द्र) शहदेव राई ५७५ निर्वाचित
२३४ रामप्रसाद राई गाउँपालिका महिला सदस्य ने.क.पा. (माओवादी केन्द्र) वर्षा राई ५८० निर्वाचित
२३५ रामप्रसाद राई गाउँपालिका दलित महिला सदस्य ने.क.पा. (माओवादी केन्द्र) तिर्थ कुमारी सुनार ५८० निर्वाचित
२३६ रामप्रसाद राई गाउँपालिका सदस्य ने.क.पा. (माओवादी केन्द्र) टंक बहादुर भुजेल ५६१ निर्वाचित
२३७ रामप्रसाद राई गाउँपालिका सदस्य ने.क.पा. (माओवादी केन्द्र) धनि राज राई ५६१ निर्वाचित
२३८ रामप्रसाद राई गाउँपालिका वडा अध्यक्ष ने.क.पा. (माओवादी केन्द्र) राज कुमार तामाङ्ग २८९ निर्वाचित
२३९ रामप्रसाद राई गाउँपालिका महिला सदस्य ने.क.पा. (माओवादी केन्द्र) प्रमिला राई २७० निर्वाचित
२४० रामप्रसाद राई गाउँपालिका दलित महिला सदस्य ने.क.पा. (माओवादी केन्द्र) पार्बता विश्‍वकर्मा २८१ निर्वाचित
२४१ रामप्रसाद राई गाउँपालिका सदस्य ने.क.पा. (माओवादी केन्द्र) सन्जीव राई २६३ निर्वाचित
२४२ रामप्रसाद राई गाउँपालिका सदस्य ने.क.पा. (माओवादी केन्द्र) टिकाराम गिरी २७७ निर्वाचित
२४३ रामप्रसाद राई गाउँपालिका वडा अध्यक्ष ने.क.पा. (माओवादी केन्द्र) डीक मान राई ४४४ निर्वाचित
२४४ रामप्रसाद राई गाउँपालिका महिला सदस्य ने.क.पा. (माओवादी केन्द्र) वाल कुमारी तामाङ्ग ४२३ निर्वाचित
२४५ रामप्रसाद राई गाउँपालिका दलित महिला सदस्य ने.क.पा. (माओवादी केन्द्र) विना विश्‍वकर्मा ४१६ निर्वाचित
२४६ रामप्रसाद राई गाउँपालिका सदस्य ने.क.पा. (माओवादी केन्द्र) बाबुराम बन्जरा ४०९ निर्वाचित
२४७ रामप्रसाद राई गाउँपालिका सदस्य ने.क.पा. (माओवादी केन्द्र) शुरेस चन्द्र राई ४११ निर्वाचित
२४८ रामप्रसाद राई गाउँपालिका वडा अध्यक्ष ने.क.पा. (एमाले) फौद सिं कार्की ३३६ निर्वाचित
२४९ रामप्रसाद राई गाउँपालिका महिला सदस्य ने.क.पा. (एमाले) कविता श्रेष्ठ ३३९ निर्वाचित
२५० रामप्रसाद राई गाउँपालिका दलित महिला सदस्य ने.क.पा. (एमाले) देवी दर्जी ३४१ निर्वाचित
२५१ रामप्रसाद राई गाउँपालिका सदस्य ने.क.पा. (एमाले) अर्जुन तामाङ्ग ३३८ निर्वाचित
२५२ रामप्रसाद राई गाउँपालिका सदस्य ने.क.पा. (एमाले) हर्क बहादुर राई ३७३ निर्वाचित
२५३ रामप्रसाद राई गाउँपालिका वडा अध्यक्ष नेपाली काँग्रेस बिरेन्द्र राई ४६७ निर्वाचित
२५४ रामप्रसाद राई गाउँपालिका महिला सदस्य ने.क.पा. (एमाले) सरस्वती थापा २९३ निर्वाचित
२५५ रामप्रसाद राई गाउँपालिका दलित महिला सदस्य ने.क.पा. (एमाले) नैना कला दर्जी २८५ निर्वाचित
२५६ रामप्रसाद राई गाउँपालिका सदस्य नेपाली काँग्रेस दल बहादुर तिम्सीना खत्री २३४ निर्वाचित
२५७ रामप्रसाद राई गाउँपालिका सदस्य स्वतन्त्र जगत बहादुर चौहान २२९ निर्वाचित
२५८ रामप्रसाद राई गाउँपालिका वडा अध्यक्ष ने.क.पा. (एमाले) पर्शुराम राई ४१५ निर्वाचित
२५९ रामप्रसाद राई गाउँपालिका महिला सदस्य ने.क.पा. (एमाले) कमला देवि राई ४४० निर्वाचित
२६० रामप्रसाद राई गाउँपालिका दलित महिला सदस्य ने.क.पा. (एमाले) जानुका सुयल ४३८ निर्वाचित
२६१ रामप्रसाद राई गाउँपालिका सदस्य ने.क.पा. (एमाले) जगत बहादुर पाण्‍डे ४१४ निर्वाचित
२६२ रामप्रसाद राई गाउँपालिका सदस्य ने.क.पा. (एमाले) लिल बहादुर मगर ४१८ निर्वाचित
२६३ रामप्रसाद राई गाउँपालिका वडा अध्यक्ष ने.क.पा. (एमाले) सुर्य बहादुर राई ३३१ निर्वाचित
२६४ रामप्रसाद राई गाउँपालिका महिला सदस्य ने.क.पा. (एमाले) नैना राई ३२८ निर्वाचित
२६५ रामप्रसाद राई गाउँपालिका दलित महिला सदस्य ने.क.पा. (एमाले) गोमा सार्की ३२७ निर्वाचित
२६६ रामप्रसाद राई गाउँपालिका सदस्य ने.क.पा. (एमाले) राम बहादुर राई ३११ निर्वाचित
२६७ रामप्रसाद राई गाउँपालिका सदस्य ने.क.पा. (एमाले) इश्‍वर कुमार राई ३२४ निर्वाचित
२६८ रामप्रसाद राई गाउँपालिका वडा अध्यक्ष ने.क.पा. (माओवादी केन्द्र) मनोज राई ३२२ निर्वाचित
२६९ रामप्रसाद राई गाउँपालिका महिला सदस्य ने.क.पा. (माओवादी केन्द्र) रस माया राई ३२० निर्वाचित
२७० रामप्रसाद राई गाउँपालिका दलित महिला सदस्य ने.क.पा. (माओवादी केन्द्र) पालती  माया  सार्की ३१८ निर्वाचित
२७१ रामप्रसाद राई गाउँपालिका सदस्य ने.क.पा. (माओवादी केन्द्र) मचिन्द्र राई ३१० निर्वाचित
२७२ रामप्रसाद राई गाउँपालिका सदस्य ने.क.पा. (माओवादी केन्द्र) वुद्धी राज राई ३११ निर्वाचित
२७३ षडानन्द नगरपालिका प्रमुख नेपाली काँग्रेस बीरबल राई ४९८६ निर्वाचित
२७४ षडानन्द नगरपालिका उपप्रमुख ने.क.पा. (एमाले) मेरीका राई ४६९७ निर्वाचित
२७५ षडानन्द नगरपालिका वडा अध्यक्ष नेपाली काँग्रेस रामेश्वर भण्डारी ४०० निर्वाचित
२७६ षडानन्द नगरपालिका महिला सदस्य नेपाली काँग्रेस अम्विका राई ४५२ निर्वाचित
२७७ षडानन्द नगरपालिका दलित महिला सदस्य नेपाली काँग्रेस मिरा दर्जी ४३८ निर्वाचित
२७८ षडानन्द नगरपालिका सदस्य नेपाली काँग्रेस बद्री कठेत ४५४ निर्वाचित
२७९ षडानन्द नगरपालिका सदस्य नेपाली काँग्रेस ढाका बहादुर विष्ट(खस क्षेत्री ) ४६६ निर्वाचित
२८० षडानन्द नगरपालिका वडा अध्यक्ष नेपाली काँग्रेस विष्णु प्रसाद घिमीरे ३८५ निर्वाचित
२८१ षडानन्द नगरपालिका महिला सदस्य नेपाली काँग्रेस कविता राई ३४९ निर्वाचित
२८२ षडानन्द नगरपालिका दलित महिला सदस्य नेपाली काँग्रेस हिरा दर्जी ३६७ निर्वाचित
२८३ षडानन्द नगरपालिका सदस्य नेपाली काँग्रेस देउरताराम तामाङ्ग ३८९ निर्वाचित
२८४ षडानन्द नगरपालिका सदस्य ने.क.पा. (एमाले) बिशाल  राई ३१३ निर्वाचित
२८५ षडानन्द नगरपालिका वडा अध्यक्ष ने.क.पा. (एमाले) गणेश प्रसाद अधिकारी २४४ निर्वाचित
२८६ षडानन्द नगरपालिका महिला सदस्य ने.क.पा. (एमाले) अमृत कुमारी राई २३१ निर्वाचित
२८७ षडानन्द नगरपालिका दलित महिला सदस्य ने.क.पा. (एमाले) तिर्थ कुमारी विश्‍वकर्मा २२८ निर्वाचित
२८८ षडानन्द नगरपालिका सदस्य ने.क.पा. (माओवादी केन्द्र) राज  कुमार  खत्री २२० निर्वाचित
२८९ षडानन्द नगरपालिका सदस्य ने.क.पा. (माओवादी केन्द्र) प्रकाश राई २२१ निर्वाचित
२९० षडानन्द नगरपालिका वडा अध्यक्ष ने.क.पा. (एमाले) किसान राई २६२ निर्वाचित
२९१ षडानन्द नगरपालिका महिला सदस्य ने.क.पा. (एमाले) जमुना विष्ट २४६ निर्वाचित
२९२ षडानन्द नगरपालिका दलित महिला सदस्य ने.क.पा. (एमाले) गीता सार्की २५२ निर्वाचित
२९३ षडानन्द नगरपालिका सदस्य ने.क.पा. (एमाले) युव राज राई २५२ निर्वाचित
२९४ षडानन्द नगरपालिका सदस्य ने.क.पा. (एमाले) हेम कुमार राई २३२ निर्वाचित
२९५ षडानन्द नगरपालिका वडा अध्यक्ष ने.क.पा. (एमाले) विनेश राई ३९४ निर्वाचित
२९६ षडानन्द नगरपालिका महिला सदस्य ने.क.पा. (एमाले) लक्ष्मी कला जी.सी. ३९५ निर्वाचित
२९७ षडानन्द नगरपालिका दलित महिला सदस्य ने.क.पा. (एमाले) दिल कुमारी विश्वकर्मा ३९१ निर्वाचित
२९८ षडानन्द नगरपालिका सदस्य ने.क.पा. (एमाले) मोती बहादुर विश्वकर्मा ३८२ निर्वाचित
२९९ षडानन्द नगरपालिका सदस्य ने.क.पा. (एमाले) हर्क बहादुर दहाल ३७० निर्वाचित
३०० षडानन्द नगरपालिका वडा अध्यक्ष ने.क.पा. (एमाले) सुजन राई ४३८ निर्वाचित
३०१ षडानन्द नगरपालिका महिला सदस्य ने.क.पा. (एमाले) मिना विष्ट ३७६ निर्वाचित
३०२ षडानन्द नगरपालिका दलित महिला सदस्य ने.क.पा. (एमाले) रीता सार्की ३९९ निर्वाचित
३०३ षडानन्द नगरपालिका सदस्य ने.क.पा. (एमाले) कुमार कट्वाल ३२२ निर्वाचित
३०४ षडानन्द नगरपालिका सदस्य ने.क.पा. (एमाले) भवानी  शंकर  लम्साल ३३१ निर्वाचित
३०५ षडानन्द नगरपालिका वडा अध्यक्ष ने.क.पा. (माओवादी केन्द्र) बुध्द सिं तामाङग २८८ निर्वाचित
३०६ षडानन्द नगरपालिका महिला सदस्य नेपाली काँग्रेस ईन्द्र कुमारी तामाङ्ग २७४ निर्वाचित
३०७ षडानन्द नगरपालिका दलित महिला सदस्य नेपाली काँग्रेस दुर्गा देवि दमाई २७१ निर्वाचित
३०८ षडानन्द नगरपालिका सदस्य नेपाली काँग्रेस निल  बहादुर  खड्गी २६६ निर्वाचित
३०९ षडानन्द नगरपालिका सदस्य नेपाली काँग्रेस सुरेश अधिकारी २५८ निर्वाचित
३१० षडानन्द नगरपालिका वडा अध्यक्ष ने.क.पा. (एमाले) किशोर किँरात ३७३ निर्वाचित
३११ षडानन्द नगरपालिका महिला सदस्य ने.क.पा. (एमाले) मसिनी माया तामाङ्ग ३६६ निर्वाचित
३१२ षडानन्द नगरपालिका दलित महिला सदस्य ने.क.पा. (एमाले) कमला विश्वकर्मा ३४४ निर्वाचित
३१३ षडानन्द नगरपालिका सदस्य ने.क.पा. (एमाले) छत्र बहादुर तामाङ्ग ३५५ निर्वाचित
३१४ षडानन्द नगरपालिका सदस्य ने.क.पा. (एमाले) हेम कुमार श्रेष्ठ ३५४ निर्वाचित
३१५ षडानन्द नगरपालिका वडा अध्यक्ष ने.क.पा. (एमाले) पासाङ शेर्पा १९५ निर्वाचित
३१६ षडानन्द नगरपालिका महिला सदस्य ने.क.पा. (एमाले) निमदिकी शेर्पा १९२ निर्वाचित
३१७ षडानन्द नगरपालिका दलित महिला सदस्य ने.क.पा. (एमाले) रत्‍न कुमारी कमिनी २०१ निर्वाचित
३१८ षडानन्द नगरपालिका सदस्य ने.क.पा. (एमाले) चक्र बहादुर तामाङ्ग २१० निर्वाचित
३१९ षडानन्द नगरपालिका सदस्य ने.क.पा. (एमाले) मान वहादुर राई २१० निर्वाचित
३२० षडानन्द नगरपालिका वडा अध्यक्ष १० ने.क.पा. (एमाले) भोला जङ राई ४९५ निर्वाचित
३२१ षडानन्द नगरपालिका महिला सदस्य १० ने.क.पा. (एमाले) अनिता तामाङ्ग (अधिकारी ) ४९० निर्वाचित
३२२ षडानन्द नगरपालिका दलित महिला सदस्य १० ने.क.पा. (एमाले) सीता विश्‍वकर्मा ४९५ निर्वाचित
३२३ षडानन्द नगरपालिका सदस्य १० ने.क.पा. (एमाले) पेम दोर्ची शे‍र्पा ४६५ निर्वाचित
३२४ षडानन्द नगरपालिका सदस्य १० ने.क.पा. (एमाले) जित  कुमार  दर्जी ४८० निर्वाचित
३२५ षडानन्द नगरपालिका वडा अध्यक्ष ११ नेपाली काँग्रेस भुपाल कुमार कार्की ६३७ निर्वाचित
३२६ षडानन्द नगरपालिका महिला सदस्य ११ नेपाली काँग्रेस टिका कुमारी कार्की ६३२ निर्वाचित
३२७ षडानन्द नगरपालिका दलित महिला सदस्य ११ नेपाली काँग्रेस मैया माया सार्कि ६३१ निर्वाचित
३२८ षडानन्द नगरपालिका सदस्य ११ नेपाली काँग्रेस विजिन्द्र राई ६१९ निर्वाचित
३२९ षडानन्द नगरपालिका सदस्य ११ नेपाली काँग्रेस उर्गेन तामाङ ६१९ निर्वाचित
३३० षडानन्द नगरपालिका वडा अध्यक्ष १२ नेपाली काँग्रेस संखर कुमार कार्की ५३२ निर्वाचित
३३१ षडानन्द नगरपालिका महिला सदस्य १२ नेपाली काँग्रेस मन्दिरा थापा ५२४ निर्वाचित
३३२ षडानन्द नगरपालिका दलित महिला सदस्य १२ नेपाली काँग्रेस राधिका विश्‍वकर्मा ५२४ निर्वाचित
३३३ षडानन्द नगरपालिका सदस्य १२ नेपाली काँग्रेस तारा बहादुर तामाङ ५०५ निर्वाचित
३३४ षडानन्द नगरपालिका सदस्य १२ नेपाली काँग्रेस कृष्ण मोहन कार्की ५२२ निर्वाचित
३३५ षडानन्द नगरपालिका वडा अध्यक्ष १३ ने.क.पा. (एमाले) इन्द्र कुमार श्रेष्ठ ३८२ निर्वाचित
३३६ षडानन्द नगरपालिका महिला सदस्य १३ ने.क.पा. (एमाले) सुभी तामाङ्ग ३९५ निर्वाचित
३३७ षडानन्द नगरपालिका दलित महिला सदस्य १३ ने.क.पा. (एमाले) दिल माया दर्जी ३९५ निर्वाचित
३३८ षडानन्द नगरपालिका सदस्य १३ ने.क.पा. (एमाले) निमा शेर्पा ३९३ निर्वाचित
३३९ षडानन्द नगरपालिका सदस्य १३ ने.क.पा. (एमाले) बीरबल श्रेष्‍ठ ३८५ निर्वाचित
३४० षडानन्द नगरपालिका वडा अध्यक्ष १४ ने.क.पा. (एमाले) झंक बहादुर रोका ४२३ निर्वाचित
३४१ षडानन्द नगरपालिका महिला सदस्य १४ ने.क.पा. (एमाले) डम्बर कुमारी जोगी ४१६ निर्वाचित
३४२ षडानन्द नगरपालिका दलित महिला सदस्य १४ ने.क.पा. (एमाले) लक्ष्मी दर्जी ४११ निर्वाचित
३४३ षडानन्द नगरपालिका सदस्य १४ ने.क.पा. (एमाले) विष्णु प्रसाल पराजुली ३९२ निर्वाचित
३४४ षडानन्द नगरपालिका सदस्य १४ ने.क.पा. (एमाले) विष्णु कुमार राई ४०८ निर्वाचित
३४५ साल्पासिलिछो गाउँपालिका अध्यक्ष नेपाली काँग्रेस महेश राई १६७४ निर्वाचित
३४६ साल्पासिलिछो गाउँपालिका उपाध्यक्ष ने.क.पा. (एमाले) धन माया राई १४७३ निर्वाचित
३४७ साल्पासिलिछो गाउँपालिका वडा अध्यक्ष नेपाली काँग्रेस गणेश बुढाथोकी २६५ निर्वाचित
३४८ साल्पासिलिछो गाउँपालिका महिला सदस्य ने.क.पा. (एमाले) इन्दिरा घले २४६ निर्वाचित
३४९ साल्पासिलिछो गाउँपालिका दलित महिला सदस्य ने.क.पा. (एमाले) शकुन्तला सुन्चरी २४९ निर्वाचित
३५० साल्पासिलिछो गाउँपालिका सदस्य ने.क.पा. (एमाले) कृष्ण वहादुर थापा २७० निर्वाचित
३५१ साल्पासिलिछो गाउँपालिका सदस्य ने.क.पा. (एमाले) चन्द्र मान राई (कुलुङ) २३६ निर्वाचित
३५२ साल्पासिलिछो गाउँपालिका वडा अध्यक्ष ने.क.पा. (एमाले) मान वहादुर खत्री ३०७ निर्वाचित
३५३ साल्पासिलिछो गाउँपालिका महिला सदस्य ने.क.पा. (एमाले) निर्मला घले २९६ निर्वाचित
३५४ साल्पासिलिछो गाउँपालिका दलित महिला सदस्य ने.क.पा. (एमाले) गीता दरेजी ३३१ निर्वाचित
३५५ साल्पासिलिछो गाउँपालिका सदस्य ने.क.पा. (एमाले) शंकर कुमार राई ३९१ निर्वाचित
३५६ साल्पासिलिछो गाउँपालिका सदस्य ने.क.पा. (एमाले) विक्रम चौहान २९२ निर्वाचित
३५७ साल्पासिलिछो गाउँपालिका वडा अध्यक्ष ने.क.पा. (एमाले) शान्ति बहादुर अधिकारी ३१३ निर्वाचित
३५८ साल्पासिलिछो गाउँपालिका महिला सदस्य ने.क.पा. (एमाले) सारदा राई घले ३२३ निर्वाचित
३५९ साल्पासिलिछो गाउँपालिका दलित महिला सदस्य ने.क.पा. (एमाले) हिरा माया सार्की ३०२ निर्वाचित
३६० साल्पासिलिछो गाउँपालिका सदस्य ने.क.पा. (एमाले) दिल कुमार राई ३०० निर्वाचित
३६१ साल्पासिलिछो गाउँपालिका सदस्य ने.क.पा. (एमाले) चेत मान राई ३२२ निर्वाचित
३६२ साल्पासिलिछो गाउँपालिका वडा अध्यक्ष ने.क.पा. (माओवादी केन्द्र) आङ कीपा शेर्पा २७० निर्वाचित
३६३ साल्पासिलिछो गाउँपालिका महिला सदस्य ने.क.पा. (एमाले) गंगा  राई ३२३ निर्वाचित
३६४ साल्पासिलिछो गाउँपालिका दलित महिला सदस्य ने.क.पा. (माओवादी केन्द्र) मधु कुमारी विश्‍वकर्मा २४४ निर्वाचित
३६५ साल्पासिलिछो गाउँपालिका सदस्य नेपाली काँग्रेस मचिन्द्र बहादुर राई २४४ निर्वाचित
३६६ साल्पासिलिछो गाउँपालिका सदस्य ने.क.पा. (माओवादी केन्द्र) लंका राई २४७ निर्वाचित
३६७ साल्पासिलिछो गाउँपालिका वडा अध्यक्ष नेपाली काँग्रेस शिव कुमार राई ५०९ निर्वाचित
३६८ साल्पासिलिछो गाउँपालिका महिला सदस्य नेपाली काँग्रेस कला वति राई ५१७ निर्वाचित
३६९ साल्पासिलिछो गाउँपालिका दलित महिला सदस्य नेपाली काँग्रेस गिता विश्‍वकर्मा ५२२ निर्वाचित
३७० साल्पासिलिछो गाउँपालिका सदस्य नेपाली काँग्रेस निमा जंग शेर्पा ५०९ निर्वाचित
३७१ साल्पासिलिछो गाउँपालिका सदस्य नेपाली काँग्रेस वासुदेव राई ५१० निर्वाचित
३७२ साल्पासिलिछो गाउँपालिका वडा अध्यक्ष नेपाली काँग्रेस विक्रम वन सन्यासी ५०० निर्वाचित
३७३ साल्पासिलिछो गाउँपालिका महिला सदस्य नेपाली काँग्रेस रिता राई ४८४ निर्वाचित
३७४ साल्पासिलिछो गाउँपालिका दलित महिला सदस्य नेपाली काँग्रेस सुकु माया दर्जी ४८१ निर्वाचित
३७५ साल्पासिलिछो गाउँपालिका सदस्य नेपाली काँग्रेस पूर्ण प्रसाद राई ४७४ निर्वाचित
३७६ साल्पासिलिछो गाउँपालिका सदस्य ने.क.पा. (एमाले) उद्दव राई २७५ निर्वाचित
३७७ हतुवागढी गाउँपालिका अध्यक्ष ने.क.पा. (एमाले) प्रेम कुमार राई ३४९६ निर्वाचित
३७८ हतुवागढी गाउँपालिका उपाध्यक्ष ने.क.पा. (एमाले) चन्द्रमा राई ३२८१ निर्वाचित
३७९ हतुवागढी गाउँपालिका वडा अध्यक्ष ने.क.पा. (एमाले) कुमार विष्ट ३८३ निर्वाचित
३८० हतुवागढी गाउँपालिका महिला सदस्य ने.क.पा. (एमाले) नर कुमारी खड्का ३८३ निर्वाचित
३८१ हतुवागढी गाउँपालिका दलित महिला सदस्य ने.क.पा. (एमाले) सुसिला बि‍‌‌.क. ३७९ निर्वाचित
३८२ हतुवागढी गाउँपालिका सदस्य ने.क.पा. (एमाले) ध्यान बहादुर राउत ३७८ निर्वाचित
३८३ हतुवागढी गाउँपालिका सदस्य ने.क.पा. (एमाले) राम बहादुर सुवेदी ३२९ निर्वाचित
३८४ हतुवागढी गाउँपालिका वडा अध्यक्ष ने.क.पा. (एमाले) विचारि थापा ६०९ निर्वाचित
३८५ हतुवागढी गाउँपालिका महिला सदस्य ने.क.पा. (एमाले) कमला राई ६२४ निर्वाचित
३८६ हतुवागढी गाउँपालिका दलित महिला सदस्य ने.क.पा. (एमाले) भगवती विश्वकर्मा ६३२ निर्वाचित
३८७ हतुवागढी गाउँपालिका सदस्य ने.क.पा. (एमाले) श्‍याम कुमार राई ६२४ निर्वाचित
३८८ हतुवागढी गाउँपालिका सदस्य ने.क.पा. (एमाले) भविन्द्र कुमार राई ६१९ निर्वाचित
३८९ हतुवागढी गाउँपालिका वडा अध्यक्ष ने.क.पा. (एमाले) राज कुमार राई ३७३ निर्वाचित
३९० हतुवागढी गाउँपालिका महिला सदस्य ने.क.पा. (एमाले) तिर्था कुमारी राई थुलुङ्ग ३९० निर्वाचित
३९१ हतुवागढी गाउँपालिका सदस्य ने.क.पा. (एमाले) हरि प्रसाद राई ३९२ निर्वाचित
३९२ हतुवागढी गाउँपालिका सदस्य ने.क.पा. (एमाले) सविना राई ३८७ निर्वाचित
३९३ हतुवागढी गाउँपालिका वडा अध्यक्ष ने.क.पा. (एमाले) चन्द्र बहादुर विष्‍ट ४६४ निर्वाचित
३९४ हतुवागढी गाउँपालिका महिला सदस्य ने.क.पा. (एमाले) चन्द्र कला राई ४६७ निर्वाचित
३९५ हतुवागढी गाउँपालिका दलित महिला सदस्य ने.क.पा. (एमाले) निर्मला बिश्‍वकर्मा ६४६ निर्वाचित
३९६ हतुवागढी गाउँपालिका सदस्य ने.क.पा. (एमाले) बिष्णु कुमारी राई ४२० निर्वाचित
३९७ हतुवागढी गाउँपालिका सदस्य ने.क.पा. (एमाले) चतुर मान राई ४४८ निर्वाचित
३९८ हतुवागढी गाउँपालिका वडा अध्यक्ष ने.क.पा. (एमाले) जोर कुमार राई ४०९ निर्वाचित
३९९ हतुवागढी गाउँपालिका महिला सदस्य ने.क.पा. (एमाले) विष्णु माया नेवार ४०९ निर्वाचित
४०० हतुवागढी गाउँपालिका दलित महिला सदस्य ने.क.पा. (एमाले) कोपिला दर्जी ४०९ निर्वाचित
४०१ हतुवागढी गाउँपालिका सदस्य ने.क.पा. (एमाले) मुक्ति तामाङ्ग ३९३ निर्वाचित
४०२ हतुवागढी गाउँपालिका सदस्य ने.क.पा. (एमाले) जीवन राई ४०५ निर्वाचित
४०३ हतुवागढी गाउँपालिका वडा अध्यक्ष नेपाली काँग्रेस सागर राई ६८७ निर्वाचित
४०४ हतुवागढी गाउँपालिका महिला सदस्य नेपाली काँग्रेस सरिता राई ६९३ निर्वाचित
४०५ हतुवागढी गाउँपालिका दलित महिला सदस्य नेपाली काँग्रेस दया देवी कामी ६७५ निर्वाचित
४०६ हतुवागढी गाउँपालिका सदस्य नेपाली काँग्रेस नन्द प्रसाद राई ६६४ निर्वाचित
४०७ हतुवागढी गाउँपालिका सदस्य नेपाली काँग्रेस बाल कुमार राई ६३४ निर्वाचित
४०८ हतुवागढी गाउँपालिका वडा अध्यक्ष नेपाली काँग्रेस ध्यान कुमार राई ३६४ निर्वाचित
४०९ हतुवागढी गाउँपालिका महिला सदस्य नेपाली काँग्रेस सानी माया राई ३७० निर्वाचित
४१० हतुवागढी गाउँपालिका दलित महिला सदस्य नेपाली काँग्रेस विमला सार्की ३६३ निर्वाचित
४११ हतुवागढी गाउँपालिका सदस्य नेपाली काँग्रेस जंग राज राई ३४२ निर्वाचित
४१२ हतुवागढी गाउँपालिका सदस्य नेपाली काँग्रेस गणेश बहादुर काफ्ले खत्री ३५८ निर्वाचित
४१३ हतुवागढी गाउँपालिका वडा अध्यक्ष ने.क.पा. (माओवादी केन्द्र) प्रविन कुमार राई २५५ निर्वाचित
४१४ हतुवागढी गाउँपालिका महिला सदस्य ने.क.पा. (माओवादी केन्द्र) सीता कुमारी राई २४६ निर्वाचित
४१५ हतुवागढी गाउँपालिका दलित महिला सदस्य ने.क.पा. (माओवादी केन्द्र) तारा दर्जी २५० निर्वाचित
४१६ हतुवागढी गाउँपालिका सदस्य ने.क.पा. (माओवादी केन्द्र) विश्‍वजीत राई २४६ निर्वाचित
४१७ हतुवागढी गाउँपालिका सदस्य ने.क.पा. (माओवादी केन्द्र) सुदन राई २४० निर्वाचित
४१८ हतुवागढी गाउँपालिका वडा अध्यक्ष नेपाली काँग्रेस हेम राज राई ४०८ निर्वाचित
४१९ हतुवागढी गाउँपालिका महिला सदस्य नेपाली काँग्रेस साइती माया राई ३७८ निर्वाचित
४२० हतुवागढी गाउँपालिका दलित महिला सदस्य नेपाली काँग्रेस बाल कुमारी दर्जी ३०८ निर्वाचित
४२१ हतुवागढी गाउँपालिका सदस्य ने.क.पा. (माओवादी केन्द्र) काल मान सार्की ३०८ निर्वाचित
४२२ हतुवागढी गाउँपालिका सदस्य ने.क.पा. (माओवादी केन्द्र) चित्र बहादुर राई ३९९ निर्वाचित

प्रकाशित मिति: २४ असार २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्