यस्तो आयो बिराटनगर महानगरको ताजा मतपरिणाम


 


बिराटनगर, असार २१
बिराटनगर महानरपालिकाको पछिल्लो मतपरिणाम सार्वजनिक भएको छ । जसमा नेपाली कांग्रेसका उम्मेदवार क्रमशः आफ्नो अग्रता बढाइरहेका छन् ।

मेयर
कांग्रेस– भीम पराजुली : १०, ३२०
एमाले–फोरम लोकतान्त्रिक– बिनोद ढकाल : ७,४५१
संघीय समाजवादी–माओवादी केन्द्र उमेश यादव : ५, ७१४

उपमेयर
कांग्रेस : ८६७४
एमाले–लोकतान्त्रिक फोरम : ४५०५
संघीय समाजबादी–माओबादी केन्द्र : ४४८१

प्रकाशित मिति: २१ असार २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्