रुपन्देहीको समरीमाईमा लोकतान्त्रिक फोरमका जितेन्द्रनाथ विजयी


 



रुपन्देही, असार २०
रुपन्देहीको सम्मरीमाई गाउँपालिकामा फोरम लोकतान्त्रिक विजयी भएको छ । फोरम लोकतान्त्रिकका जितेन्द्रनाथ शुक्ला ३ हजार ६६ मतसहित विजय भएका छन् ।

उनका निकटम प्रतिद्वन्द्वी कांग्रसका विनोद श्रीवास्तव २ हजार १९६ मत ल्याएर पराजित भए ।

उपाध्यक्ष भने कांग्रेस कुमारी प्रियंका शाही सिंह विजयी भएकी छन् । उनले २ हजार ८१६ मत ल्याइन् भने उनकी निकटम प्रतिद्वन्द्वी फोरम लोकतान्त्रिककी कमलावति अहिरनले २ हजार १५० मत ल्याइन् ।

प्रकाशित मिति: २० असार २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्