आमचोक गाउँपालिकामा माओवादी केन्द्र विजयी


 


भोजपुर, असार १७
भोजपुरको दक्षिणी क्षेत्र आमचोक गाउँपालिकामा माओवादी केन्द्र विजयी हुँदै गाउँपालिका प्रमुखमा पहिलो खाता खोलेको छ । गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका अशोक राई विजयी भएका हुन् ।

राईले ३०८१ मत ल्याएर विजयी भए भने उनका प्रतिद्धन्द्धी एमालेका बहादुर राईले २६५५ मत ल्याए । त्यस्तै उपाध्यक्षमा माओवादी कै सिता राईले ३०९८ मत ल्याइन भने एमालेकी दिव्यकला राईले २६२२ मत ल्याइन ।

प्रकाशित मिति: १७ असार २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्