कैलालीमा माओबादी केन्द्रको अग्रता, कति स्थानमा जित्यो ?


 


कैलाली, असार १७
कैलालीमा माओबादी केन्द्रको अग्रता देखिएको छ ।  शनिबार विहानसम्म जिल्लाका १३ वटा स्थानीय तहका २८ वटा वडाको मतगणना सम्पन्न भएको छ ।

सम्पन्न भएका वडामध्ये नेकपा माओवादी केन्द्रले १०, नेपाली कांग्रेसले ९, नेकपा एमालेले ५ र नेपाल लोकतान्त्रिक फोरमले ४ वडामा विजयी हाँसिल गरेका छन् ।

नेपाली कांग्रेस र माओवादीले विजयी गरेका वडामा प्यानल सहित जित हात पारेका छन् । केहीमा भने एमालेले वडाध्यक्ष र सदस्य जितेको छ ।

प्रकाशित मिति: १७ असार २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्