भोजपुरको पौवादुङ्मा गाउँपालिकामा एमाले विजयी
भोजपुर, असार १६
भोजपुरको पौवादुङ्मा गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ । एमाले अध्यक्षका उम्मेदवार किरण राईले १९६३ मत ल्याएका छन् । उनका निकटतम प्रतिद्धन्द्धी माओवादी केन्द्रका नगेन्द्र भुजेलले १८३४ मत प्राप्त गरे ।
प्रकाशित मिति: १६ असार २०७४, शुक्रबार