गोलाप्रथाद्वारा वडा अध्यक्ष चयन, कसले मार्यो बाजी ?


 


रोल्पा, असार १६

रोल्पामा नेकपा माओबादी केन्द्र र कांग्रेसको पक्षमा बराबर भोट आएपछि गोलाप्रथाद्वारा वडाअध्यक्ष चयन गरिएको छ ।

जिल्लाको दुईखोली गाउँपालिका वडा नं. ३ मा नेकपा माओवादी केन्द्रका झपीराम डाँगी र नेपाली कांग्रेसका भीमप्रकाश खत्रीले वडा अध्यक्षमा बराबर मत ल्याएका हुन् ।

गोलाप्रथाबाट माओवादी केन्द्रका झपीराम डाँगीले जीत हात पारे । दुवै उम्मेदवारले ४९१/४९१ मत प्राप्त गरेका थिए ।

प्रकाशित मिति: १६ असार २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्