भोजपुरका स्थानीय तहमा कस्को मत कति आयो ?


 


भोजपुर नगरपालिका
प्रमुख
नेकपा एमाले गणेश श्रेष्ठ २१२८

नेपाली कांग्रेस कैलाश कुमार आले १८९४
माओवादी केन्द्र शरणकुमार तामाङ्ग ६२४
उपप्रमुख
नेकपा एमाले ममिता राई १९९७

नेपाली कांग्रेस कृति कुमारी कार्की १७९०
माओवादी केन्द्र मनिका राई ६९१
षडानन्द नगरपालिका
प्रमुख
नेपाली कांग्रेस बीरबल राई ६९३
नेकपा एमाले सुरेन्द्र उदास ६४१
माओवादी केन्द्र भीम तामाङ्ग २२४
उपप्रमुख
नेपाली कांग्रेस सिता श्रेष्ठ ५७२
नेकपा एमाले मेरिका राई ६४६
माओवादी केन्द्र प्रमिला राई ३२७
हतुवागढी गाउँपालिका
प्रमुख
नेपाली कांग्रेस माओवादी केन्द्र गठबन्धन मदन खुलाल १८७३
नेकपा एमाले प्रेमकुमार राई १६९४
उपप्रमुख
माके कांग्रेस गठबन्धन सुनिता किराती १५४९
नेकपा एमाले चन्द्रमा राई १६२५

साल्पासिलिछो गाउँपालिका
प्रमुख
नेपाली कांग्रेस महेश राई ३५२
नेकपा एमाले खगेन्द्र राई ५९२
माओवादी केन्द्र रवीन्द्र अधिकारी ४०६
अरुण गाउँपालिका
प्रमुख
नेपाली कांग्रेस गजेन्द्रबहादुर कार्की १९४३
नेकपा एमाले नारायण घिमिरे १४८९
माओवादी केन्द्र विमल खड्का ६५०
उपप्रमुख
नेपाली कांग्रेस विनिता ढकाल १८८५
नेकपा एमाले कविता राई १४९८
माओवादी केन्द्र विना राई ७५०
पौवादुम्मा गाउँपालिका
प्रमुख
नेपाली कांग्रेस शिशिरा राई ११११
नेकपा एमाले किरण राई १३६९
माओवादी केन्द्र नगेन्द्रबहादुर भुजेल ८९३
उपप्रमुख
नेपाली कांग्रेस मनोज कार्की ११३७
नेकपा एमाले ज्योत्सना राई १३०१
माओवादी केन्द्र सम्झना राई ८९३

आम्चोक गाउँपालिका
प्रमुख
नेपाली कांग्रेस रविन राई ४७७
नेकपा एमाले बहादुर राई १०५२
माओवादी केन्द्र अशोक राई १४६२
उपप्रमुख
नेपाली कांग्रेस भगवती राई ४८०
नेकपा एमाले दिब्यकला राई १०४१
माओवादी केन्द्र सिता राई १४८३
ट्याम्के मैयुङ गाउँपालिका
प्रमुख
कांग्रेस, माअाेवादी, संघीय समाजवादी फोरम गठबन्धन रामसिं राई १२१६
नेकपा एमाले धुर्वराज राई १३८७
उपप्रमुख कांग्रेस, माअाेवादी, संघीय समाजवादी फोरम गठबन्धन सरोज बस्नेत १४२८
नेकपा एमाले इन्द्रावती राई १२८३

प्रकाशित मिति: १६ असार २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्