बिराटनगर महानगरको मतगणना चार स्थानबाट


 


बिराटनगर, असार १६
बिराटनगर महानगरपालिकाको मतगणनामा चार स्थानमा सुरु भएको छ ।

मतगणनामा ढिलाई भएको भन्दै आलोचना भएपछि त्यसलाई तिब्रता दिन चार स्थानमा मतगणना गर्ने व्यवस्था मिलाईको मुख्य निर्वाचन अधिकृतले जनाएका छन् ।

वडा नम्बर १ को मतगणना विहीबारदेखि नै जारी छ । शुक्रबार भने २, ३ र ४ नम्बर वडाको मतगणना एकैसाथ सुरु भएको छ ।

प्रकाशित मिति: १६ असार २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्