बुढेसकालमा बेल्चाले हानेर श्रीमानको हत्या


 


म्याग्दी,असार १६
म्याग्दीको मालिका गाउँपालिका ५ देविस्थानको जुग्जामा बुढेसकालमा अाएर एक महिलाले बेल्चाले हानेर आफ्नै श्रीमानको हत्या गरेकी छन् ।

घरायसी विवादमा भनाभन हुँदा जुग्जाकी ६२ बर्षकी तारादेवीले घर्तीले बेल्चा प्रहार गर्दा उनका ७४ बर्षका श्रीमान् कड्गबहादुर घर्तीको मृत्यु भएको हो । आजको नागरिकमा खबर छ ।

श्रीमान श्रीमतीको बुधबार साँझ घरायसी झगडामा विवाद उत्पन्न भउको थियो ।

प्रकाशित मिति: १६ असार २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्