महानगर र उपमहानगरपालिकाको ताजा मतपरिणाम (अपडेट)


 


बिराटनगर महानगरपालिका

नेपाली कांग्रेस : ३६५

नेकपा एमाले/लोकतान्त्रिक फोरम : २८४

नेकपा माओबादी केन्द्र/संघीय समाजबादी : ४२

तुल्सीपुर उपमहानगरपालिका

नेपाली कांग्रेस : १८६०

नेकपा एमाले : २३५५

नेकपा माओबादी केन्द्र : २५९

घोराही उपमहानगरपालिका

कांग्रेस -२२४६

एमाले – ३७६२

माओबादी केन्द्र – १४६६

इटहरी उपमहानगरपालिका

नेपाली कांग्रेस : १११३

नेकपा एमाले : ९१७

नेकपा माओबादी केन्द्र :

राप्रपा :

धरान उपमहानगरपालिका

नेपाली कांग्रेस : ६५९

नेकपा एमाले : ४००

नेकपा माओबादी केन्द्र :१८३

नेपालगञ्ज उपमहानगरपालिका

नेपाली कांग्रेस : ८२७

नेकपा एमाले : ६५४

नेकपा माओबादी केन्द्र : ७०१

राप्रपा : १५७४

बुटवल उपमहानगरपालिका

नेपाली कांग्रेस/माओबादी केन्द्र : १६१०

नेकपा एमाले  : २०१७

धनगढी उपमहानगपालिका

नेपाली कांग्रेस : ८६९

स्वतन्त्र  : ८१५

एमाले : १९१

माअोवादी केन्द्र : १८१

प्रकाशित मिति: १५ असार २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्