दोस्रो चरण निर्वाचनको पहिलो मतपरिणाम : कसले खोल्यो खाता ?


 


बझाङ, असार १५
स्थानीय तह निर्वाचन अन्तर्गत दोस्रो चरणमा बझाङबाट पहिलो मतपरिणाम सार्वजनिक भएको छ ।

जिल्लाको काँडा गाउँपालिकाको मतपरिणामअनुसार यहाँ कांग्रेसले जित हात पारेको छ । कांग्रेसका राजेन्द्र बोहराले ३९४ मत ल्याएर विजय भएका छन् । उपाध्यक्षमा पनि कांग्रेसकै कल्पना बोहोरा बिजयी भएकी छन् ।

प्रकाशित मिति: १५ असार २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्