दार्चुलाको मार्मामा माओबादी केन्द्रको सुरुवाती अग्रता


 


दार्जुला, असार १५
दार्चुलाको मार्मा गाउँपालिकामा माओवादी केन्द्रले सुुरुवाती अग्रता लिएको छ ।

जसमा माओबादी केन्द्रका उम्मेदवार जनमसिंह धामीले ३४६ मत प्राप्त गर्दै पहिलो स्थानमा छन् । त्यस्तै, एमाले देवसिंह महर २०३ र कांग्रेस गोपालदत्त जोशी १३९ मत प्राप्त गर्दै क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् ।

प्रकाशित मिति: १५ असार २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्