धनगढी उपमहानगरपालिकामा मतगणना सुरु


 


धनगढी, असार १५
धनगढी उपमहानगरपालिकामा मतगणना सुरु भएको छ । बिहान ९ बजेबाट मतगणना सुरु गरिएको हो ।

मतगणना छिटो छरितो रुपमा सम्पन्न गर्न दुई समूह बनाएर मतगणना सुरु गरिएको मुख्य निर्वाचन अधिकृत धनसिंह महराले जानकारी दिए ।

मतगणना वडा नं. १ बाट सुरु गरिएको उनले जानकारी दिए ।

प्रकाशित मिति: १५ असार २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्