वर्षाले दाङमा मतदान प्रभावित, लाइनमा रुझ्दै मतदाता


 



दाङ, असार १४
विहानैदेखि परेको पानीका कारण दाङका केही स्थानमा मतदान प्रक्रिया प्रभावित भएको छ ।

पानी परेपछि मतदान प्रक्रिया प्रभावितह हुँदा दाङको देउखुरीको लमही नगरपालिका वडा नम्बर ६ मा विद्यालयको कोठा भित्र मतदान गर्ने व्यवस्था मिलाइएको छ । यसअघि बाहिर चौरमै मदतानका लागि व्यवस्था मिलाइएको छ । मतदाता भने बाहिर रुझ्दै लाइनमा बसेका छन् ।

प्रकाशित मिति: १४ असार २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्