एमाले–कांग्रेसबीच झडप हुँदा २० घाइते, प्रहरीद्वारा हवाई फायर


 


बझाङ, असार १०
बित्थड चिर गाउँ पालिकाको कुनकुडामा कांग्रेस र एमाले समर्थकबीच झडप भएको छ ।

झडपमा दुवै पक्षका २० जनाभन्दा बढी घाइते भएका छन् ।सुनकुडा क्याम्पसमा कांग्रेसको चुनावी शभा भइरहेको बेला एमालेको मोटर साइकल र्याली पुगेपछि झडप भएको हो ।

प्रहरीले हवाइ फायर गरेपछि स्थिति नियन्त्रणमा आएको हो । आजको कान्तिपुरमा खबर छ ।

प्रकाशित मिति: १० असार २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्