सवारी दुर्घटनामा दैनिक कतिले ज्यान गुमाउँछन् ? यस्तो छ तथ्याङ्क


 



काठमाडौं, असार ९

मुलुकभर सवारी दुर्घटनाबाट दैनिक ६ जनाको मृत्यु हुने गरेको एक तथ्यांकले देखाएको छ।

ट्राफिक निर्देशनालयकाअनुसार वर्षेनि औसतमा दैनिक सवारी दुर्घटनामा ६ जनाले ज्यान गुमाउने गरेका छन् । आजको कान्तिपुरमा खबर छ ।
गत आर्थिक बर्षभन्दा सवारी दुर्घटनामा मृत्यु हुनेको संख्या १ प्रतिशतले बढेको छ ।

गत आर्थिक बर्षमा मुलुकभर २ हजार ६ जनाको सवारी दुर्घटनामा मृत्यु भएको तथ्यांक छ भने, यस पटक जेठ मसान्तसम्मको तथ्यांक हेर्दा २ हजार १ सय ९५ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति: ९ असार २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्