गृहमन्त्रालयकै गाडीमा निजी नम्बर प्लेट, सरकारी गाडीको दुरुपयोग


 



काठमाडौं, असार ८
सुरक्षाको कारण देखाउँदै सयौं सरकारी गाडी रातो निजी प्लेट राखेर सञ्चालन गरेको पाईएको छ ।

निजी नम्बर प्लेट राखेर प्रयोग गरिएका सवारीसधानको सदुपयोग वा दुरुपयोग भएको छ भन्नेवारे कुनै निकायले अनुगमन गरेको छैन ।

गृहमन्त्रालयका एक बर्षयता दुईसय भन्दा बढि सवारीसाधनलाई निजी नम्बर प्लेट राखेर प्रयोग गर्न दिएको छ ।

संवैधानिक निकाय तथा प्रायः सबै मन्त्रालयका उच्च अधिकारीले रातो नम्बर प्लेट प्रयोग गरेका छन् । आजको नागरिक दैनिकमा खबर छ ।

प्रकाशित मिति: ८ असार २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्