अझै घट्यो सुनको मूल्य, हेर्नुहोस् कति छ आज ?


 



काठमाडौं, असार ६
हिजो मात्रै एकसय रुपैयाँले घटेको सुनको मूल्य आज थप ३ सय रुपैयाँले घटेको छ । आज सुनको मूल्य ५४ हजार १ सय रुपैयाँमा झरेको छ । हिजो सुन बजारमा ५४ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि पाँच रुपैयाँले घटेर ७ सय ४० रुपैयाँ पुगेको छ । हिजो चाँदी बजारमा ७ सय ४५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: ६ असार २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्